×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: २२ भाद्र २०८२, आईतवार

नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले ग्ए१४ द्यज्२०७३ भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए । उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए । गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए । जिल्ला...
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औ अधिवेशन अन्तरगत भएको निर्वाचनमा पुर्व अध्यध्यक्षहरुको शक्ति निरिह भएको छ । पहिलो पटक अध्यक्ष पदमा निर्वाचन लड्दा ४२ मतले पराजित भएका पुष्पराज अवस्थीले दोस्रो पटक भने पुर्व अध्यक्षहरुको शक्ति देखाएर अध्यक्षमा दोहोरिन खोजेका निरञ्जन प्रसाद भट्टलाई १७ मतले हराएर अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । नो रिपिट र साना पुजिका व्यवसायीलाई गोलबद्ध गर्दै दोस्रो पटक चुनावमा होमिएका अवस्थीले कुल २८१ मत खसेकोमा १४९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले १३२ मत मात्रै ल्याए । १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई ४२ मतले हराएका थिए । बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मत अन्तरले हराउँदै बरिष्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज