×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: ७ मंसिर २०८२, शनिबार

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथको नेतृत्वमा खपरेश्वर मन्दिरमा सरसफाई

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथको नेतृत्वमा खपरेश्वर मन्दिरमा सरसफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बेलडाँडीको खपरेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरीएको छ । शनिबार बेलडाँडी गाउँपालिका वडा नं २ स्थीत खपरेश्वर मन्दिर परिसरमा पालिका उपाध्यक्ष शान्ती नाथको पहलमा सरसफाई कार्यक्रम गरीएको हो । पालिका उपाध्यक्ष नाथको पहलमा सम्पन्न सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सामुदायीक विद्यालयका प्रधानाध्यापक, शिक्षक, पुर्व वडा अध्यक्ष तथा समाजसेवि र स्थानीयहरुको सहभागिता रहेको थियो । शनिबारको दिन विदाको सदुपयोग गर्दै स्थानीय समाजसेवि, शिक्षक, प्रहरी दाजुभाई र पुर्व वडा अध्यक्षहरुको सहकार्य र सहयोगमा मन्दिरपरिसरमा सरसफाई गरिएको उपाध्यक्ष नाथले बताईन् ।...
खोरेत रोग विरुद्ध का लागि पुर्ण  खोप अभियानको सुरुवात

खोरेत रोग विरुद्ध का लागि पुर्ण खोप अभियानको सुरुवात

Breaking News 1, कृषि
कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगामा खोरेत रोग नियन्त्रणका लागि पूर्ण खोप अभियानको औपचारिक सुरुवात विशेष कार्यक्रमका बीच गरिएको छ। सुदूरपश्चिम प्रदेशभर एकसाथ मंसिर ५ गतेदेखि सञ्चालनमा ल्याइएको यो अभियानको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले खोपकर्तालाई भ्याक्सिन र ब्याग हस्तान्तरण गर्नुभयको छ । मन्त्री थापाले पशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सरकारले प्रदेशभर खोप पहुँच सहज बनाउने लक्ष्य लिएको बताउनुभयो। कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्का, का अनुशार सुदूरपश्चिमका नौवटा जिल्लामा लागिरहेको खोप कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं १ नौरंगाबाट सुरु गरी कञ्चनपुर जिल्लाका ९वटै स्थानीय तहमा लागिरहेको बताउनुभएको छ। पशु चौपायमा लाग्ने महामारी खोरेत विरुद्धको खोप किसानहरूको घर दै...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज