×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १७ भाद्र २०८२, मंगलवार

बेदकोटका एक युवा नहरमा बेपत्ता

बेदकोटका एक युवा नहरमा बेपत्ता

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –कञ्चनपुर जिल्लाको बेदकोटका एक युवा नदीमा बेपत्ता भएका छन् । मंगलबार दिउसो साढे चार बजेको समयमा बेदकोट नगरपालिका वडा नं. १० बल्मा नदीस्थीत नहरको स्पाम हाम फालेका बेदकोट १० का २० बर्षिय बलभद्र राना नदीमा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका अनुसार रानाको खोजि कार्य जारी रहेको छ । अस्थायी प्रहरी पोष्टका प्रहरी नायव निरिक्षक जगदिश भट्टको कमाण्डमा ३ जनाको टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरिक्षक सागर बोहराको कमाण्डमा १२ जनाको प्रहरी सहित सुदूरपश्चिम प्रहरी विपद व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक ललित सिह बिष्टको कमाण्डमा ६ जनाको प्रहरी टोली खोजतलास कार्यमा खटिएको छ ।...
जिल्लाको दक्षिणी भुगोलबाट एक्ला युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

जिल्लाको दक्षिणी भुगोलबाट एक्ला युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर-कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन । आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत माग्न खटिएका छन । जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा उनी एक्ला उम्मेदवार हुन । यस अघि १४औँ कार्य समितिको निर्वाचनबाट सदस्य पदमा सानदारका साथ जित हासिल गरेका युवा निर्माण व्यवसायी कार्की अहिले पदाधिकारी सहकोषाध्यक्षको दौडमा आफ्नो अपराजित यात्रा तय गर्न लागेका छन । डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय कार्की केदार निर्माण सेवा प्रालिका संचालक हुन । उनले स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत निर्माण क्षेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज