Advertisement

Breaking News 2

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधिकारीले लिए पदभार तथा सफत

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधिकारीले लिए पदभार तथा सफत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
गड्डाचौकी । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका नव निर्वाचित पदाधारीहरुले पदभार तथा सफत ग्रहण गरेका छन् । मंगलबार केन्द्रका नव निर्वाचित अध्यक्ष भोजराज भट्टलाई निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता सुमित्रा कार्किले सफत ग्रहण गराएका हुन् । त्यसैगरी नवनिर्वाचित अध्यक्ष भट्टले नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए । पदभार तथा गोपनियताको सफत ग्रहण कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बोकटीले गर्नु भएको थियो । संस्थाका पुर्व अध्यक्षहरुले आफ्ना अनुभव बताउदै नयाँ कार्यसमितिलाई बधाई तथा सफत कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार पुर्ण बहादुर चन्दले संस्थाको महत्व र आवश्यकताको औचित्यको बारेमा उल्लेख गर्दै नयाँ कार्यसमितिले समाजमा देखिने किसिमले कार्य गर्ने आशा व्यक्त गर्नुभयो । ‘समा...
वेदकोटमा दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष खुला फुटबल प्रतियोगिता सम्पन्न

वेदकोटमा दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष खुला फुटबल प्रतियोगिता सम्पन्न

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा दोस्रो मेयर कप सम्पन्न भएको छ। बिहीबार दोस्रो संस्करणको मेयर कप नगर स्तरीय पुरुष फुटबल प्रतियोगिताको समापन गरिएको छ। समापन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो । भने वेदकोट नगर खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टको सभापतित्व रहेको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथि नगर उप-प्रमुख तुलसी जोशी अतिथि वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य , पत्रकार , सामुदायिक वनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।     वेदकोट नगर खेलकुद समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगिताको फाइनलमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई १-० ले हराएको थियो विजेता वडा नम्बर ३ को टोली लाई रू ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र र उप-विजेता वडा नम्बर ९ को टोलीलाई रू २५ हजार नगर सहित ट...
दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च ५० हजार

दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च ५० हजार

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी लगाएत लाई उपचार सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका हिजोको बैठकले दोधारा चाँदनी नगरपािलका नगर उपप्रमुख गंगा देबी जोशलिाई उपचार रकम रु ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसितभएको कारण सहयोग गरिएको नगरपािलका कार्यालयले जनाएको छ् । यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु। ५० हजार रकम बिनियोजन गरेको छ् । यस्तै दोधारा चा ँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं। ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् ।      ...
बेदकोट ८ गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु

बेदकोट ८ गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका गैलनदीमा श्रीमद् भागवत सप्ताह शुरु भएको छ । आइतबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीमा वडा कार्यालयको आर्थिक सहयोग तथा सामाजिक अगुवाहरुको अगुवाईमा श्रीमद् भागवत सप्ताह सुरु गरिएको हो । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष एव महायज्ञ मुल आयोजक समितिका संयोजक महेशदत्त जोशीले बेदकोट नगर धार्मिक पालिका भएको भन्दै सनातन हिन्दु धर्मको सरक्षणका निमित्त धार्मिक पर्यटन बृद्धि विकास र समाजिक विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए । ‘हामीले महायज्ञ धार्मिक सहिष्णूता कायम गर्न सबै धर्मको सरक्षण गर्नका लागि वडामै महायज्ञ संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महायज्ञबाट बेदकोट नगर धार्मिक पर्यटन बृद्धि विकासका लागि महासंज्ञ संचालन गर्न लागेका छौँ ।’ महायज्ञबाट नैतिक शिक्षादेखि समाजिक बृद्धि विकासका लागि हामीले प्रण गरेको बताए । बेदकोट नगर उपप्रमुख तुलसी जोशीले स...
रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, समाचार
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज