प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए ।
नेकपा(एमाले) पोलिटव्यू...





















