×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

होली नखेल्ने गाउँ : ग्वाल्लेक–९, जोशीबुङ्गा (बैतडी)

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर फागुन १८ बैतडी – सुदूरपश्चिमको दशरथ चन्द नगरपालिका–९ अन्तर्गत पर्ने ग्वाल्लेक–जोशीबुङ्गा गाउँमा सदियौँदेखि रङ्गको पर्व होली खेलिँदैन। जिल्लाका अधिकांश स्थानमा उत्साहका साथ होली मनाइए पनि यहाँ भने ग्वाल्लेक केदारधामको ‘ओलो’ (देवताको इच्छा) का कारण होली नखेल्ने परम्परा रहिआएको छ। साबिक गाल्लेक गाविसका पुराना नौ वडा (हाल: दशरथ चन्द नगरपालिका–९) भित्रका १७ गाउँ–टोलका करिब पाँच हजार बासिन्दा देउताकै मान्यताका कारण गाउँमै होली मनाउँदैनन्। वडा अध्यक्ष मोहनदेव जोशीका अनुसार गाउँमा रङ्ग खेल्ने, बाजा बजाउने र होली गाउने चलन छैन। यद्यपि, ग्वाल्लेकका बासिन्दा बाहिर गएर भने होली खेल्ने गरेका छन्। २०२४ सालको घटना र किंवदन्ती ग्वाल्लेकमा वि.सं. २०२४ सालमा एकपटक मात्र होली खेलिएको इतिहास भेटिन्छ। स्थानीय भाषा पाठशालामा भारतबाट आएका शिक्षकले विद्यार्थीहरूलाई जम्मा गरी होली खेलेको बताइन्छ। तर त...
कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

कञ्चनपुर–३ मा डा. दीपक प्रकाश भट्टको घरदैलो: उत्साह, भरोसा र विकासको स्पष्ट मार्गचित्र

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त नगरपालिका वडा नं. ४ मा आयोजित डा. दीपक प्रकाश भट्टको घरदैलो कार्यक्रमले स्थानीय राजनीतिमा उल्लेखनीय चर्चा बटुलेको छ पूर्व सांसदका रूपमा अनुभव संगाल्नुभएका भट्टको सक्रिय उपस्थितिले चुनावी माहोललाई थप चलायमान बनाएको मात्र होइन, मतदातामा नयाँ ऊर्जा र भरोसा समेत थपेको देखिएको छ।  उत्साहजनक सहभागिता र जनलहर घरदैलो कार्यक्रममा एमाले कार्यकर्ता तथा स्थानीय समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो। टोल–टोलमा नागरिकहरू स्वयं उपस्थित भई भट्टलाई स्वागत गरेका थिए। यसले स्थानीय स्तरमा उनको लोकप्रियता र जनसमर्थन मजबुत बन्दै गएको संकेत गरेको छ। विकासमुखी एजेन्डामा स्पष्ट प्रतिबद्धता कार्यक्रमका क्रममा डा. भट्टले स्थानीय पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेषगरी महाकाली करिडोर निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिन...
चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

चुनाव नजिकिँदै जादाँ एमाले प्रवेश गर्नेको लर्को महेन्द्रनगर ।

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ kiकञ्चनपुरमा शुक्रबार मात्रै ३२ भन्दा बढी स्थानीय विभिन्न दल परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । भीमदत्त नरगपालिका–०९ स्थित ब्रह्मदेव बजारमा आयोजित चुनावी कार्यक्रममा पूर्व प्रहरी सहायक निरीक्षक विनोद पाल, पूर्व माओवादीका दशरथ गिरीसहित दीपक चन्द, सुरज नाथ, जगदीश नाथ, किसन कुँवर, राजु विष्ट, विशाकार्, लोकेश चन्द, राजेश चुनारा, महेश चुनारा, डम्बर बहादुर कार्की, सुरेश लुहार, रोशन खड्का, गणेश लुहार, देवी नाथ, मनोज पाल, हिरा राम कोली, सुरज धामी, अस्मीन कार्की, प्रकाश पाल, हरि सिंह कार्की, अनिल साउद, नरेश रावल, दामोदर सिंह, पार्वती कार्की, राजेश नाथ, शंकर राम भुल, नैन सिंह रावतलगायत एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज निरुदेवी पाल, कञ्...
रास्वपा कञ्चनपुर ३ उम्मेदवार ज्ञानेन्द्र महताका चुनावी बाचा भ्रष्टाचारीमाथि डण्डा, जनतालाई घरमै सरकारी सेवा

रास्वपा कञ्चनपुर ३ उम्मेदवार ज्ञानेन्द्र महताका चुनावी बाचा भ्रष्टाचारीमाथि डण्डा, जनतालाई घरमै सरकारी सेवा

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, १६ फागुन राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) कञ्चनपुर निर्वाचन क्षेत्र ३ का उम्मेदवार ज्ञानेन्द्र सिह महताले चुनावी प्रतिबद्धता (बाचा पत्र) घोषणा गरेका छन । रास्वपा युवा उम्मेदवार महताले ९ मुख्य शिर्षकमा ४५ बुँदे चुनावी प्रतिबद्धता पत्र (बाचा पत्र) घोषणा गरेका हुन । शनिबार महेन्द्रनगरमा रास्वपा उम्मेदवार महताले घोषणा गरेको बाचा पत्रमा जितेपछि सासदको जनप्रतिवेदन देखि सरकारी सेवा घरसम्मै सेवा प्रवाहको घोषणा गरेका छन । क्षेत्र ३बाट १७ उम्मेदवार मध्ये चुनावी बाचा पत्र सार्वजनिक गर्ने पहिलो उम्मेदवार रास्वपाकै महता हुन । महताले सुशासन, पारदर्शीता, जनउत्तरदायी प्रतिनिधी, शिक्षा, स्वास्थ्य विस्थापन होईन, व्यवस्थापन, किसान, महिला सीमान्तकृत समुदाय, नयाँ राजनीतिक संस्कार, तनावमुक्त सरकारी सेवा, मजदुर किसान हाम्रा (भिभिआई) सहितका चुनावी एजेण्डा सार्वजनिक गरेका छन । ४० बर्षिया युवा उम्...
फाल्गुन ७ कै दिन खेलकुद क्षेत्रका सक्रिय व्यक्तित्व बिमल खडायत्लाइ भव्य सम्मान

फाल्गुन ७ कै दिन खेलकुद क्षेत्रका सक्रिय व्यक्तित्व बिमल खडायत्लाइ भव्य सम्मान

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, फाल्गुन ७ — कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–५ स्थित ज्योति इङलिस बोर्डिङ स्कुल गुलरिया मा आयोजित वार्षिक खेलकुद कार्यक्रम यस वर्ष विशेष उत्साह र गरिमामय वातावरणका बीच सम्पन्न भएको छ। प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरसँगै आयोजना गरिएको उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा पुर्‍याइएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै एक सक्रिय खेलप्रेमी व्यक्तित्व बिमल खडा यतलाइ सम्मान गरिएको हो। खडायत करातेका वरिष्ठ प्रशिक्षक कुन उनले खेलकुद क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएका थिए। कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद समिति कञ्चनपुर का अध्यक्ष श्री कुबेर खड्का तथा विशिष्ट अतिथि एन प्याब्सन कञ्चनपुर का अध्यक्ष श्री सत्यस बहादुर चन्द ले संयुक्त रूपमा दोसल्ला, सम्मान–पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। खडायत ले सम्मान ग्रहण गर्दै सम्बोधनमा खेलकुद क्षेत्रको विकासक...
विशेष अदालतबाट बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथसहित ४ जनाले पाए सफाइ

विशेष अदालतबाट बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथसहित ४ जनाले पाए सफाइ

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर  फागुन ५ गते काठमाडौं । विशेष अदालतले कञ्चनपुरको बेलडाँडी गाउँपालिकासँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा गाउँपालिका उपाध्यक्ष शान्ति नाथसहित चार जनालाई सफाइ दिएको छ। के थियो आरोप? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७ (क्षेत्रफल ४०० वर्गमिटर) मा घर नै नभएको अवस्थामा घर भएको भनी नक्सा तयार पारिएको थियो। उक्त नक्साका आधारमा शान्ति नाथले लक्ष्मी सनराईज बैंक, कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार रुपैयाँ र २०७९ असोज १३ गते १० लाख रुपैयाँ गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको आरोप थियो। आयोगले अनुसन्धानका क्रममा स्थलगत मुचुल्का तथा नापी कार्यालयको प्रतिवेदनका आधारमा उक्त जग्गामा कुनै पक्की संरचना नभएको दाबी गरेको थियो। त्यसमा बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी,...
बेलडाँडीका उपाध्यक्ष नाथलाई सफाई

बेलडाँडीका उपाध्यक्ष नाथलाई सफाई

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर  फागुन ५ गते महेन्द्रनगर । विशेष अदालतले कन्चनपुरको बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथलाई सफाइ दिएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोमा विशेष अदालतले सोमबार सफाई दिएको हो । झुठो विवरण पेश गरि भ्रष्टाचार गरेको भन्ने आरोप पुष्टि हुने आधार नभेटिएपछी उपाध्यक्ष नाथ सहित प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशी ,इन्जिनियर जय कुवर र प्राविधिक तेज बहादुर सुनारलाई अदालतले सफाई दिएको हो । उनिहरुविरुद्ध झुठा विवरण पेश गरि बैंक कर्जा प्राप्तिको लागि विवरण पेश गरि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको खुल्नमा आएको हो । विषेश अदालतबाट सफाइ पाए संगै उपाध्यक्षमा शान्ती नाथ पुनर्बहाली भएको छ । गत मंसिर २५ गते उपाध्यक्ष सहित चार जना विरुद्ध झुटा विवरण पेश गरेर मुद्दा दायर गरिएपछि उनिहरु निलम्बनमा परेका थिए...
ग्वालेक केदार धाम: सुदूरपश्चिमको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम

ग्वालेक केदार धाम: सुदूरपश्चिमको धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कंचनपुर  फागुन४ गते बैतडी, सुदूरपश्चिम — सुदूरपश्चिम नेपालको धार्मिक आस्था, सांस्कृतिक परम्परा र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा परिचित ग्वालेक केदार धाम यतिबेला धार्मिक तथा पर्यटकीय दृष्टिले थप चर्चामा आउन थालेको छ। बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाको बीच भू–भागमा अवस्थित यो पवित्र स्थल समुद्र सतहदेखि करिब २७०० मिटर उचाइमा रहेको छ। प्राकृतिक बनावट, त्रिशूलाकार शिखर र शान्त वातावरणका कारण ग्वालेक क्षेत्रलाई शिवको तपोभूमिका रूपमा लिने गरिन्छ। यहाँ शिवलाई केदार स्वरूपमा पूजा गरिन्छ, जुन पर्वत, ध्यान र तपस्यासँग सम्बन्धित मानिन्छ। स्थानीय श्रद्धालुहरूका अनुसार ग्वालेकका शिखरहरू र आसपासको प्राकृतिक संरचनाले शिवको प्रतीकात्मक निवासको आभास दिलाउँछ। पुराणिक सन्दर्भ र धार्मिक विश्वास ग्वालेक क्षेत्रको सम्बन्ध प्राचीन धार्मिक ग्रन्थ स्कन्दपुराण अन...
शुक्लाफाटा आसपासका आरक्ष्य पीडितको पीडामा नेतृत्व मौन

शुक्लाफाटा आसपासका आरक्ष्य पीडितको पीडामा नेतृत्व मौन

Breaking News 1, samachar, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कंचनपुर  फागुन २ गते शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आसपास बसोबास गर्दै आएका आरक्ष्य पीडित परिवारहरू यतिबेला निरन्तर त्रास र अन्यायको मारमा परिरहेका छन्। काला गौरी क्षेत्र नजिकै ढक्का बस्तीमा पटक–पटक घर भत्काइने, नालीबाली नष्ट गरिने र मानवीय क्षति हुने घटनाहरू दोहोरिरहँदा पनि सरोकारवाला निकाय र स्थानीय नेतृत्व भने मुखदर्शक बनेका छन्। स्थानीयका अनुसार वर्षौंदेखि आफूहरू आरक्ष्य पीडितको हैसियतमा वास्तविक पहिचान र पुनर्स्थापनाको माग गर्दै आएका छन्। तर समस्या समाधान गर्ने ठाउँमा पुग्नुपर्ने आवाज उल्टै चुनावी सभामा सीमित भएको गुनासो बढ्दो छ। “हाम्रो घर भत्किँदा, बाली नष्ट हुँदा कोही आउँदैन, तर चुनाव आउँदा सबै नेता घरदैलोमा पुग्छन्,” एक स्थानिय समासेबी हरिना देबि भट्टले  पीडितको आक्रोश पोखेकि छन बरु पीडित परिवार्लाइ आफुले सहयोग गरेको बताइन पीडित परिवारहरू भन्छन्—वन्यजन्तुको आक्रमण र आर...
रेडियो बेलौरी व्यवस्थापन समितिको अध्यक्षमा प्रेस चौतारी नेपालका नेता दिनेशराज ओझा चयन

रेडियो बेलौरी व्यवस्थापन समितिको अध्यक्षमा प्रेस चौतारी नेपालका नेता दिनेशराज ओझा चयन

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — उदयदेव मिडिया प्रा.ली.द्वारा सञ्चालित उदयदेव मिडिया प्रा.ली. अन्तर्गतको रेडियो बेलौरी व्यवस्थापन समितिको अध्यक्षमा प्रेस चौतारी नेपालका नेता दिनेशराज ओझा चयन भएका छन्। कञ्चनपुरको बेलौरीबाट प्रसारण हुँदै आएको रेडियो बेलौरीको विशेष साधारण सभाबाट अध्यक्षमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश सदस्यसमेत रहेका ओझा चयन भएका हुन्। यसअघि उनी विसं २०७५ सालमा पनि रेडियोको सञ्चालन समितिको अध्यक्षमा निर्विरोध चयन भएका थिए। नवनिर्वाचित अध्यक्ष ओझाले रेडियोलाई समयसापेक्ष परिमार्जन गर्दै श्रोतामाझ प्रभावकारी सूचना सम्प्रेषणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताएका छन्। आगामी दिनमा रेडियो बेलौरीबाट प्रसारण हुने सामग्री डिजिटल माध्यमबाट समेत हेर्न सकिने गरी व्यवस्थापनको कार्य अघि बढाइने उनले जानकारी दिए। ओझाले शनिबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन्। यसैगरी, उदयदेव मिडिया प्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज