×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: २८ जेष्ठ २०८२, मंगलवार

अछामको जयगढका आगलागी पीडितलाइ २५ हजारदेखि पाँच लाखसम्म राहत

अछामको जयगढका आगलागी पीडितलाइ २५ हजारदेखि पाँच लाखसम्म राहत

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछामको जयगढ बजारका आगलागी पीडितहरूले २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत पाउने भएका छन्। जिल्लाको बान्नीगढी–जगगढ गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरणका लागि कार्यविधि तयार पारेको हो। गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि, २०८१’ पारित गरेसँगै गत चैत २६ गतेको भीषण आगलागीका पीडितहरूले राहत पाउने भएका हुन्। कार्यविधिमा २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म राहत वितरण गर्ने मापदण्ड बनाइएको छ। आगलागीबाट घर, पसल, गोठ, टहरा, कार्यालय तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति बेहोरेका व्यक्तिहरूलाई मापदण्ड अनुसार नगद राहत प्रदान गरिने भएको हो। कार्यविधि पारित भएसँगै गाउँपालिकाले उक्त निर्णयलाई स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको छ। पीडित परिवारका घाउमा मलम लगाउन प्रतिबद्ध रहेको बताउदै गाउँप...
गर्मी बढे संगै बेलौरी नगरपालिकाले दियो बिदा

गर्मी बढे संगै बेलौरी नगरपालिकाले दियो बिदा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढे सँगै नगरप्रमुख स्तरीय निर्णय अनुसार विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गरी वर्षे बिदाबाट मिलान हुने गरी जेष्ठ २७ र २८ गते नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।...
स्थानीय सरकारको समावेसी योजनामहिला खेलाडी उत्पादन गर्न कृष्णपुर 

स्थानीय सरकारको समावेसी योजनामहिला खेलाडी उत्पादन गर्न कृष्णपुर 

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, सुदूरपश्चिम
धर्मा रोकाया, कञ्चनपुर कञ्चनपुरको एक स्थानीय तहले महिला खेलाडी उत्पादन गर्नका लागि खेलकुदमा समावेसी योजना ल्याएकोे छ । कृष्णपुर नगरपालिकाले महिला खेलाडीका लागि भलिबल प्रतियोगिता आयोजना गरेको छ ।   स्थानीय सरकारले वाणीमा प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिता ०८२ आयोजना गरेको हो । सोमबार उक्त भलिबल प्रतियोगिताको एक कार्यक्रमका विच समापन गरिएको छ ।   उक्त प्रतियोगिताको कृष्णपुर नगरपालिका ८ नम्बर वडलाई उपाधी पाईएको छ । फाईनल प्रतियोगितामा ८ले लगातार ३सोटो सेटमा १नम्बर वडालाई हराउँदै उपाधी चुमेको हो । विजेता ८नम्बर वडाकोे टिमले नगद ५१हजार र उपविजेता १नम्बर वडाले नगद ३१हजार सहित प्रमाण पत्र ट्रफि पाएका छन । कुल ८टिमको सहभागिता रहेकोे प्रतियोगिता निकै रोचक रहेको महिला सहितका खेलाडीले अनुभव व्यक्त गरेका छन । कृष्णपुर नगरकी उपमेयर द्रोपती रानाले महिलालाई पनि...
प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिताको उपाधी ८ नम्बर वडलाई

प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिताको उपाधी ८ नम्बर वडलाई

Breaking News 2, samachar, खेलकुद, समाचार, सुदूरपश्चिम
धर्मा रोकाया, कञ्चनपुर २६ । कञ्चनपुरको एक स्थानीय तहले महिला खेलाडी उत्पादन गर्नका लागि खेलकुदमा समावेसी योजना ल्याएकोे छ । कृष्णपुर नगरपालिकाले महिला खेलाडीका लागि भलिबल प्रतियोगिता आयोजना गरेको छ । स्थानीय सरकारले वाणीमा प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिता ०८२ आयोजना गरेको हो । सोमबार उक्त भलिबल प्रतियोगिताको एक कार्यक्रमका विच समापन गरिएको छ । उक्त प्रतियोगिताको कृष्णपुर नगरपालिका ८ नम्बर वडलाई उपाधी पाईएको छ । फाईनल प्रतियोगितामा ८ले लगातार ३सोटो सेटमा १नम्बर वडालाई हराउँदै उपाधी चुमेको हो । विजेता ८नम्बर वडाकोे टिमले नगद ५१हजार र उपविजेता १नम्बर वडाले नगद ३१हजार सहित प्रमाण पत्र ट्रफि पाएका छन । कुल ८टिमको सहभागिता रहेकोे प्रतियोगिता निकै रोचक रहेको महिला सहितका खेलाडीले अनुभव व्यक्त गरेका छन । कृष्णपुर नगरकी उपमेयर द्रोपती रानाले महिलालाई पनि भलिबल सहितका खेलकुद प्र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज