×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: ९ भाद्र २०८२, सोमबार

प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए । नेकपा(एमाले) पोलिटव्यू...
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरद्धारा कुखुरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सतर्कता अपनाउन आग्रह

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरद्धारा कुखुरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सतर्कता अपनाउन आग्रह

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
                                                            महेन्द्रनगर–भारतीय सीमावर्ती सहर उद्यम सिंह नगरमा बर्ड फ्लु संक्रमण देखिएपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको हो । केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए । ‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने । उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज