×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Day: १९ पुष २०८२, शनिबार

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिमको अधिवेशन सम्पन्न, भूपेन्द्र थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिमको अधिवेशन सम्पन्न, भूपेन्द्र थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Breaking News 1, samachar, कृषि, ट्रेन्डिङ, व्यापार, समाचार, सुदूरपश्चिम
(कञ्चनपुर) नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन २०८२ साल पौष १९ गते धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ। अधिवेशनबाट भूपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा रामबहादुर कुँवर, सचिवमा हर्कबहादुर चन्द, सहसचिवमा डम्बरबहादुर चन्द, कोषाध्यक्षमा बिमला देवी सिंह र सह–कोषाध्यक्षमा गणेश विष्ट चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा इन्द्रप्रसाद देवकोटा, डम्मरा दियाकोटी, भागरथी कार्की, ओमप्रसाद पौडेल र धर्मेन्द्र गुप्ता चयन भएका छन्अधिवेशनमा सहभागी वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशमा दुग्ध क्षेत्रको संस्थागत विकास, किसानको हित संरक्षण तथा डेरी उद्योग विस्तारमा सक्रिय भूमिका निर...
एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु

एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु

Breaking News 2, samachar, ट्रेन्डिङ, शिक्षा, समाचार, सुदूरपश्चिम
कंचनपुर राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एन–प्याब्सन) सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन सुरु भएको छ। कैलाली र कञ्चनपुर जिल्लाका निजी तथा आवासीय विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ। अधिवेशनको अध्यक्षता एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथिका रूपमा एन–प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने सहभागी रहेका छन्। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी, केन्द्रीय उपाध्यक्ष खनाल, केन्द्रीय सचिव डीडी अवस्थी, पूर्व केन्द्रीय सदस्य प्रजापति नेगी, कैलाली जिल्ला अध्यक्ष ललित साउँद तथा कञ्चनपुर जिल्ला अध्यक्ष सतिश बहादुर चन्दलगायतको उपस्थिति रहेको थियो। शुभकामना मन्तव्यका कैलालीका अध्यक्ष ललित साउँदले निजी विद्यालयले सहयोग गरेका केही विद्यार्थी संगठनहरू नै पछिल्लो समय निजी विद्यालयविरुद्ध उत्...
नेपाल डेरी एसोसिएसन सुदूरपश्चिमको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सुरु

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिमको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सुरु

Breaking News 1, कृषि, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर (कञ्चनपुर) — नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन मिति २०८२ साल पौष १९ गते धनगढीमा सुरु भयको छ यस अधिवेशनबाट सुदूरपश्चिम प्रदेश कार्य समितिले नया नेतृत्व चयन गर्नेछ।  कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष भूपेन्द्र थापाले गर्नुभयो।  उक्त  अवसरमा अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिममा दुग्ध क्षेत्रका चुनौती र सम्भावनाबारे आफ्ना धारणा  चर्चा गर्नु  यसैगरी उद्घाटन सत्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति माननीय धर्मराज पाठकले दुग्ध उद्योगलाई धुवाँरहित उद्योगका रूपमा विकास गर्न जोड  दिनु भयोको छ   उपलब्ध आर्थिक स्रोतको समुचित सदुपयोग आवश्यक रहेको उल्लेख गर्दै पाउडर प्लान्ट सञ्चालन अघि स्पष्ट मोडालिटी तय गर्नुपर्ने बयाउनु भयको छ का...
सानैदेखि व्यवसायमा हुर्किएका पाल, संघको कोषाध्यक्ष पदका प्रत्यासी

सानैदेखि व्यवसायमा हुर्किएका पाल, संघको कोषाध्यक्ष पदका प्रत्यासी

Breaking News 1, samachar, ट्रेन्डिङ, व्यापार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । सानै उमेरदेखि व्यापार–व्यवसायमा आबद्ध हुँदै आएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका प्रदिप पाल हाल संघको कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनी संघको १७औँ कार्य समिति निर्वाचनबाट सदस्य निर्वाचित भइसकेका व्यक्ति हुन्। २०७४ सालमा संघको सदस्यता लिएका पाल प्रदिप ट्रेडर्सका सञ्चालक समेत हुन्। कार्य समिति सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि उनले अब संघको आर्थिक नेतृत्व सम्हाल्ने लक्ष्यसहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। पालको व्यवसायिक यात्रा बाल्यकालमै सुरु भएको हो। उनका बुवा मान सिंह पालको तत्कालीन रौतेली बिचवा गाविसको अण्डैया पटैयामा चिया तथा किराना पसल थियो। पालको जन्म पनि सोही स्थानमा भएको हो। “बुवाको चिया र किराना पसल गाउँमै थियो, म त्यहीँबाट व्यवसायमा जोडिएको हुँ। १० वर्षको उमेरमै चिया बेच्न थालेको थिएँ,” पाल भन्छन्। शुक्लाफाँटा राष्ट्रिय निकु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज