×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम

नेकपा(एमाले)ले कञ्चनपुरका नौ वटै पालिकामा जनप्रदर्शन ग¥यो

नेकपा(एमाले)ले कञ्चनपुरका नौ वटै पालिकामा जनप्रदर्शन ग¥यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –नेकपा एमालेले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकता विरुद्ध एकजुट बनौँ” भन्ने नाराका साथ मंगलबार नौ वटै पालिकाका विभिन्न स्थानमा बृहत जनप्रदर्शन गरेको हो । जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा गरीएको जनप्रदर्शन कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, पोलिटव्यूरो सदस्य एवं कञ्चनपुर जिल्ला ईञ्चार्ज निरुदेवि पाल, जिल्लास्तरीय नेताहरुले संबोधन गरेका थिए । उनीहरुले देशमा जेनजीको नाममा अराजक, आतंककारी क्रियाकलाप गरीएको र असंबैधानिक सरकार गठन भएको उल्लेख गर्दै सडक आन्दोलनबाट संसद पुनस्थापना गर्ने बताएका छन् । अहिलेको सरकारलाई असंवैधानिक सरकारको संज्ञा दिदै निर्वाचनको नाममा कर्मचारीलगायत पार्टीका नेताकार्यकर्ताहरुलाई धम्क्याउने ...
लालझाँडीमा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

लालझाँडीमा निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । लालझाँडी गाउँपालिकामा २१२ पशुको निशुक्ल उपचार गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरले मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नौरङ्गामा पशु स्वास्थ्य शिविरको आयोजना गर्दै विरामी भएका पशु, कुकुरहरुको निशुल्क उपचार गरिएको जनाएको छ । कार्यालयका प्रमुख श्याम सिंह खड्काले मंगलबार गरिएको शिविरबाट २१२ गाई, भैसी, बाख्रा, कुखुराको उपचार गरिएको बताए । यसैगरि, शिविरमा १७ कुकुरलाई रेबिज विरुद्धको सुइ पनि प्रदान गरिएको कार्यालय प्रमुख खड्काले बताए । शिविरमा पशु चिकित्सक डा.धिरज बोहरा सहितको टोलीले विरामी परेका स्थानीयका पशुहरुको उपचार गरेका थिए । स्थानीयहरुले पशु विरामी परेको लक्षण बताएपछि सोही अनुसार, औषधी समेत वितरण गरिएको भेटनरी कार्यालयले जनाएको छ । स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको भूमी , व्...
ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

samachar, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि सामुदायिक सुरक्षा जालो मियो बन्दै गएको छ । राज्यले महिलाका हक अधिकारका लागि सम्वैधानिक व्यवस्था गरेपनि आफ्नै अधिकारबारे थाहा नभएका महिलाहरु यतिबेला आवाज उठाउने स्थानमा पुगेका छन । जिल्लामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजना संचालन भएपछि महिलाहरु आफ्नो अधिकारका लागि सम्बन्धीत स्थानमा आवाज उठाउन थालेका हुन । आर्दश महिला समाज नेपालकी सदस्य समेत रहेकी भीमदत्त नगरपालिका २उल्टाखमकी स्थानीय महिला आनन्दी भट्टले सामुदायिक सुरक्षा जालो मार्फत महिलाहरुलाई आफ्ना अधिकार बारे बोल्न सिकाएको बताईन । ‘हामीलाई सामुदायिक सुरक्षा जालोले सम्बन्धीत निकायमा अधिकारका लागि मुद्दा उठान सिकाएको छ, ‘उनले भने, ‘हामीलाई ग...
एमाले पार्टी कार्यालय कञ्चनपुरले पत्रकारलाई आर्थिक सहयोग गर्ने

एमाले पार्टी कार्यालय कञ्चनपुरले पत्रकारलाई आर्थिक सहयोग गर्ने

Breaking News 1, Breaking News 2, samachar, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । नेकपा (एमाले) जिल्ला कार्यसमिति कन्चनपुरले नेपाल पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । शनिबार पार्टीको महेन्द्रनगर स्थित कार्यालयमा बसेको ७ औं बैठकले पत्रकार महासंघ कंचनपुरका अध्यक्ष  धामीको उपचारका लागि ५० हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । पार्टीले गम्भीर बिरामी भई काठमाडौमा उपचाररत  रहेका धामीलाई उपचारमा सहयोग गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको प्रेस चौतारी नेपाल,कन्चनपुरका अध्यक्ष मदन गिरीले बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामी केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारारत छन । धामीको पाचन प्रणाली संग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अ...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित समितिमा उपाध्यक्षमा दसिराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सह–सचिवमा ज्योति बोहरा, तथा कोषाध्यक्षमा कालुराम चौधरी रहेका छन्। त्यस्तै सदस्यमा स्वरूप चौधरी र रोशन रसाइली रहेका छन्। भेलामा सहभागी सञ्चारकर्मीहरूले समूहले स्थानीय तहमा सञ्चारकर्मीबीच आपसी सहकार्य, पेशागत अधिकार संरक्षण र सूचना प्रवाहको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। भेलामा घोडाघोडी क्षेत्रमा क्रियाशील विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।...
बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

बागबाणीको एक घरबाट ६ जना जुवाडे पक्राउ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा ६ जना जुवाडेसहित नगद रुपयाँ बरामद गरीएको छ । शनिबार दिउसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. १८ बागवाणि चोकस्थित विक्रम पुनको घरमा जुवा तास खेलीरहेका ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका प्रबक्ता एवं डिएसपि सागर बोहराले जानकारी दिए । गोप्य सूचनाको आधारमा पुनको घरमा खोजतलासी गर्नेक्रममा जुवाखालमा जुवातास खेलिरहेको अवस्थामै उनीहरुलाई पक्राउ गरीएको प्रहरीस्रोतले जानकारी दिएको छ । उनीहरुको साथबाट ६ गड्डी तास र नगद रु १३ हजार ९७५ फेलापारी बरामद गरीएको प्रबक्ता बोहराले बताए ।...

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

samachar, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्रादेशिक अस्पतालमाका लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालन नभएको, अस्पतालको मेडिकलमा स्वास्थ्यविमाले दिने भनिएका औषधि नराख्नेलगायतका १२ बुदे समस्या समाधान गर्न माग राख्दै अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले ज्ञापन पत्र पत्र बुझाएको हो । नेकपा बहुमतका नेता डम्मर विष्टद्वारा हस्ताक्षरित १२ बुदे ध्यानाकर्षण पत्र विहिबार अस्पताल प्रशासनलाई बुझाएको नेकपा बहुमतका नेता दिपेन्द्र ऐरीले बताए । स्वास्थ्य जस्तो संम्वेदनशिल संस्थामा स्वास्थ्यका करार कर्मचारीमाथिको शोषण र अन्य बेथिति पार्टीलाई सह्य नहुने बताउदै तत्काल ध्यानाकर्षण पत्रमा रहेका माग पूरा नगरेमा कडा रूपमा उत्रन बाध्य हुने उनले बताए । नेकपा बहुमत पार्टीले अस्पताल प्रशासनसँग मौखिक छलफलसँगै लिखित ध्यानाकर्षण सहितको ज्ञाप...

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

Breaking News 1, समाचार, सुदूरपश्चिम
भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निकेश साउद, कार्तिक २१ कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका लागि ५०हजार रुपैया दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो । भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन । धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ । एमाल...
बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

बेलडाडी गाउपालिका उपाध्यक्ष नाथद्धारा मानसिक अवस्था कमजोर भएका दुई जनाको उद्धार

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले मानसिक अवस्था कमजोर भएका दुई जना महिलाको उद्धार गरेकी छन् । बेलडाँडी गाउपालिका वडा नं. २ का क्षमा विक र सरस्वती साउदको उद्धार गरी धनगढी उपमहानगरपालिका १३ स्थित दृष्टिविहिन फाउण्डेसनको जिम्मा लगाएकी हुन् । सामानिजक सेवामा व्यस्त गाँउपालिका उपाध्यक्ष नाथले सराहनिय कार्य गरेकि छनु । लामो समयदेखि मानसिक समस्याको सिकार भएका क्षमा विक र सरस्वती साउदको सडकबाटै उद्धार गरी पालिकाको एम्बुलेन्समार्फत दृष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उद्धार गरीएका दुबै जना मानसिक अस्वस्थ्यताको कारण सडकमै खाने र सडकमै सुत्ने गरेका थिए । सडकको नरक जीवन जीईरहेका उनीहरुलाई नयाँ जीवन दिनका लागि उद्धार गरी दुष्ट्रिविहिन फाउण्डेसनमा बुझाईएको उपाध्यक्ष नाथले बताईन् । उपाध्यक्ष नाथका अनुसार क्षमा विकका दुई छोरा छन भने निर्मला स...
कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

कार्तिक १९ गते बुधबार पोखरी कटेजमा साँस्कृतिक साँझ

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पर्यटकिय स्थलको लागि चर्चित पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रमको आयोजना गरिने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिमको आयोजना एव राष्ट्रिय संगीतकर्मी संघकै केन्द्रिय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा कार्तिक १९ गते बुधबार बेदकोट नगरपालिका ७ सुडामा रहेको पोखरी कटेजमा साँस्कृतिक साँझ कार्यक्रम हुने भएको हो । कार्यक्रममा राष्ट्रिय कलाकार टेक विसि लगायत स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । देशको पछिल्लो राजनितिक अवस्थाले मानिसहरुमा नैराश्यता र चिन्ता बढाएकोले मनोवल, आत्मवल बढाउन, समाजमा पछाडि परेका मानिसहरुलाई सघाउन र सामाजिक कार्य गर्न बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरीएको आयोजनकले जनाएको छ । साथै ‘आन्तरिक पर्यटन प्रर्बद्धन, कला संस्कृतिको सम्ब्रद्धन’ गर्ने उदेश्यक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज