×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

विदा नलिई बेदकोटका नगर प्रमुख बोहराका सचिवालयका कर्मचारी विदेश भ्रमणमा

विदा नलिई बेदकोटका नगर प्रमुख बोहराका सचिवालयका कर्मचारी विदेश भ्रमणमा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बोहराको सचिवालयमा कार्यरत करार कर्मचारी प्रकाश कलौनी विदा नलिई एक हप्तालामो थाईल्याण्ड भ्रमणमा गएका छन् । नगर प्रमुख बोहराको सचिवालनमा कम्प्युटर सहायक अपरेटर पदमा कार्यरत कर्मचारी प्रकास कलौनी बेदकोट नगरपालिकाको स्विकृतिविना एक हप्ता लामो विदामा बसेका हुन् । एक हप्ता लोमो समय बिदा नलिईकनै कलौनी थाईल्याण्डको भ्रमणमा गएको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि खुलेको छ । नगरपालिकाले साउन ९ गतेदेखि कार्यालयमा हाजिर नभएको र लिखितरुपमा विदा पनि नलिएको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी केशव दत्त भट्टले नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारी कलौनीद्धारा विदाका लागि कुनै पनि भौतिक निवेदन पेश नगरीएको बताए । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले पनि कलौनीले कुनै पनि किसिमको विदा नलिएको नलिएको बताए । निजामति कर्मचारी ...
घाईते मृग सफा उदेश्यका साथ पालेका हौँ : मेयर ओझा

घाईते मृग सफा उदेश्यका साथ पालेका हौँ : मेयर ओझा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरकाका मेयर हेमराज ओझाले घाइते चित्तलको बच्चालाई उद्धार गरी उपचार गर्न राम्रो नियत राखेर पालिएको बताए । शनिबार पत्रकार सम्मेलन गरी अबैधरुपमा पालिएको चित्तलको विषयमा नगर प्रमुख ओझाले नियत सफा राखेर पालिएको र यस विषयमा पुर्व डिएफो कडेल र बर्तमान डिएफो यादबलाई यस विसयमा जानकारी गराएको पनि बताए। निगाली स्वास्थ्य चौकीमा भवन बनाउन लागि अनुदान आएको र त्यहा सालको रुख बिपतका दृष्टिकोणले नोक्सान गर्न सक्ने भएकोले रुख ब्यवस्थापनका लागि डिएफोसंग छलफलको क्रममा डिएफोलाई चित्तलको बारेमा जानकारी दिएको मेयर ओझाले बताय। आफुलाई चित्तल पाल्ने सोच र शोक भएको भए मजाले आफ्नै जमिनमा खोर बनाएर पाल्ने तर कुरा त्यसो नभएको उनले बताए । ‘म पाल्ने भा भए मेरो घरबाटै नजिक चाही वडा नं. ७ हो म सौखिन भा भए मेरै दश विगा जग्गा छ राम्रो खोर बनाएर पाल्ने थिए,’ नगर प्रमुख ओझाले भने, ‘यसरी ...
अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस तथा भीमदत्त पन्त स्मृति प्रतिष्ठानको २४ औ बार्षिक साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । शनिबार विहान कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४स्थीत अमर शहिद भीमदत्त स्मृति प्रतिष्ठानको भवनमा शहिद पन्तको ७२औ स्मृति दिवस भव्यताकासाथ मनाईनुका साथै विभिन्न निर्णय गर्दै प्रतिष्ठानको बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो । भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष हरी जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि तथा उपस्थीत सबैले अमर सहिद भीमदत्त पन्तको फोटोमा माल्यार्पण गरेका थिए । प्रतिष्ठानका पदाधिकारी, साधारण सदस्य, कर्मचारी, पत्रकारलगायतक विभिन्न राजनितिक दल तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व उपसभामुख सभामुख भोजराज जोशी रहेका थिए भने पूर्व सांसद पुरन दयाल, पूर्व प्...
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ, कृषि ज्ञान केन्द्रमा डोटी

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ, कृषि ज्ञान केन्द्रमा डोटी

Breaking News 2, samachar, अर्थ, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा सम्मानित भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गोष्ठीको समापन समारोहमा सुदूरपश्चिम प्रदेशभरीका भेटेरिनरी तथा पशु विज्ञ केन्द्रमध्ये भेटेरिनरी तथा पशु विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा प्रशंसा पत्र सहित सम्मानित भएको हो । आर्थिक वर्षभित्र संचालन गरेका कामहरुको मुल्याङ्कनको प्रस्तुतिकरणको आधारमा पशु विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ट भएको हो ।   त्यसैगरी आर्थिक वर्षभित्र संचालन गरेका कामहरुको मुल्याङ्कनको प्रस्तुतिकरणलाई आधार मानेर कृषि ज्ञानकेन्द्रहरु मध्ये कृषि ज्ञान केन्द्र डोटी उत्कृष्ठ भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरको कार्यप्रगति अरु कार्यालयकोभन्दा न्यून देखिएको छ । ...
लैङ्गिक हिन्सा न्युनिकरण गर्न निडसको महिला शसक्तिकरण परियोजना

लैङ्गिक हिन्सा न्युनिकरण गर्न निडसको महिला शसक्तिकरण परियोजना

Breaking News 1, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
कन्चन्पुर  , महिलामाथि हुने हरेकखाले लैङ्गिक हिन्सा न्युनिकरण गर्नका लागि निड्स नेपालले नयाँ कार्यक्रम ल्याएको छ । निड्स नेपालले लैङ्गिक हिन्सा न्युनिकरण गर्नका लागि ‘महिला शसक्तिकरण परियोजना कार्यक्रम संचालनमा ल्याएको हो । सोमबार महेन्द्रनगरमा परियोजना बारे लैङ्गिक हिन्सा न्यूनिकरणका क्षेत्रमा काम गर्ने स्थानीय सरोकारवाला समाजिक संघ संस्थासंग छलफल गरेको छ । आगामी डिसेम्बर ०२७सम्म संचालन हुने उक्त कार्यक्रम थप प्रभावकारी बनाउनका लागि सरोकारवालासग छलफल गरेर सुझाव संकलन गरेको सोही सुझावका आधारमा भावि दिनमा लैङ्गिक हिन्सा न्यूनिकरण गर्न कार्यक्रम बनाउनेमा जनाईएको छ । निड्स नेपालका कार्यकारी अधिकृत भवराज रेग्मीले समाजमा व्यप्त महिला हिन्सा न्यूनिकरण गर्नका लागि महिलाको आर्थिक, समाजिक, साँस्कृतिक एव राजनीतिक रुपमा क्षमता अभिबृद्धिमा जोडदिएका छन । कार्यकारी अधिकृत रेग्मीले यस बर्ष हिन्सामा परे...
निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात बर्षसम्म बचन दिने सबै न्याय पाउनै मुस्किल

निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात बर्षसम्म बचन दिने सबै न्याय पाउनै मुस्किल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुगेको छ । तर, दोषी अझै कानुनी कठघराबाहिरै छन् । पछिल्लो सात वर्षमा पाँच गृहमन्त्री फेरिए भने ६ जना प्रहरी महानिरीक्षक बदलिए । तर, न्यायको पर्खाइमा उभिएको निर्मलाको परिवार आस मार्दै छ ।   भीमदत्त नगरपालिका– २, उल्टाखामकी निर्मलाको ११ साउन ०७५ मा उखुबारीमा शव फेला परेको थियो । त्यसको अघिल्लो दिन उनी साथी रोशनी बमको घरमा होमवर्क गर्न भन्दै हिँडेकी थिइन् । हत्याको ८४ महिनासम्म रहस्य खुलेको छैन । यसबिचमा कञ्चनपुरमा १० एसपी परिर्वतन भए । उतिवेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्कालीन डिएसपी अंगुर जिसी र कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानमा निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका दिलीप विष्टलाई अभियुक्त देखाइएको थियो । प्रहरीले किट...
एमाले निकट निजामती कर्मचारी संगठनले ग¥यो बृक्षारोपण

एमाले निकट निजामती कर्मचारी संगठनले ग¥यो बृक्षारोपण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
                                                                            महेन्द्रनगर–नेकपा एमाले निकट निजामती कर्मचारी संगठनले बृक्षारोपण गरेको छ । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर जिल्ला कार्य समितिले शुक्रबार दोधाराचाँदनी नगरपालिकादेखि बृक्षारोपण कार्यक्रम सुरु गरेको हो । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गरीरहेको छ । ‘दोधाराचाँदनी नगरपालिकाबाट शुरु भए १५ साउन सम्म सञ्चालन हुने कार्यक्रम ९ वटै पालिका कमिटीले रचनात्मक ,सामाजिक कार्यहरूगरेर सहिद सप्ताह मनाउँछौँ, ‘उनले भने, ‘आज पहिलो दिन नेपाल निजामती कर्मचारी संगठन दोधारा चादनी पालिका कमिटीले दोधारा चादनी अस्पताल परिसरमा फलफुलका बिरुवा रोपेको छ, यसरी नै क्रमिक रुपमा जिल्लाभरी कार्यक्रम संचालन हुन्छन ।’ कार्यक्...
खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला सुरु हुन लागेको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजना तथा भावना एम्युजमेन्ट प्रालि कैलालीको व्यवस्थापनमा शुक्रबारदेखि मेला सुरु भईरहेको हो । शुक्रबार मेलाको समुद्धघाटन भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखकजोशीले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भीमदत्त नगरपालिका संरक्षक रहेको मेला शुक्रबार देखि साउन २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मेला विहान ११ बजेदेखी राती ९ बजेसम्म मेलाको आयोजना हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित उनीहरुलाई सम्मान गरीने सुदुरपश्चिम समाबेसी अपाङ्गता संघका संयोजक उपेन्द्रबहादुर खडायतले बताए । उनले मेलाको विद्यार्थीहरुलाई ५० र सर्वसाधारणतर्फ १०० रुपाया टिकट राखिएको बताए । अपांगता भएका व्यक्तिहरुले लगाएको मेला भएको कारण अपांगताभएकाहरुका लागि...
वृद्ध आमाबुवासँग बी.पी. को सम्झना: नेपाली कांग्रेसको मानविय योगदान”

वृद्ध आमाबुवासँग बी.पी. को सम्झना: नेपाली कांग्रेसको मानविय योगदान”

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर-नेपाली कांग्रेसले ४३औं बी.पी. स्मृति दिवसको अवसरमा कञ्चनपुरको वेदकोटमा बृद्धाश्रमसम्म पुगेर सामाजिक सेवाको उदाहरणीय कार्य सम्पन्न गरेको छ। प्रदेशसभा क्षेत्र नं. २ (क) का प्रदेश सभापति पुरन खड्का ‘झंकार’को सभापतित्वमा र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्री बैजनाथधाम वृद्धाश्रम सेवा समिति वेदकोट–७, रौटेलामा रहेका २२ जना वृद्ध–वृद्धाहरूलाई खाद्यान्न सामग्री—चामल, दाल, तेल—हस्तान्तरण गरियो। मन्त्री थापाले हस्तान्तरणपछि भने, "यी बुबाआमाहरूको आँखामा देखिएको स्नेह नै हाम्रो कामको प्रेरणा हो। सेवा गर्न पाउनु सौभाग्य हो।" उनले वृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे। सभापति खड्काले भने, "बी.पी. को समाजवादी सोच जनतासँगै बाँच्ने दर्शन हो। हाम्रो अभियान युवादेखि वृद्धसम्...
एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा सम्पन्न

एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा सम्पन्न

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा एकदिवसीय मानव अधिकार शिक्षा कार्यक्रम कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको संयोजन महेश चन्दले गर्नुभएको थियो भने सञ्चालन गोबिन्द प्रसाद ढकालले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत महेन्द्रनगरका माननीय न्यायाधीश उज्वल सुक्ला हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० खड्क बहादुर खत्रीको सहभागिता रहेको थियो। प्रशिक्षक ढकालले संविधानमा उल्लेखित मौलिक हक र मानव अधिकारसम्बन्धी जानकारी दिँदै भने, “कुनै एक ठाउँमा भएको अन्याय सम्पूर्ण समाजमाथि भएको अन्याय हो। स्वतन्त्रताको चाहना आफैंदेखि सुरु हुन्छ, त्यसपछि मात्र अरूको साथ पाइन्छ।” वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधान, मानव अधिकार र नागरिक चेतनाबा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज