×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

छाउपढी प्रथा अन्त्य गर्नुपर्ने सरोकारवालाको जोड

छाउपढी प्रथा अन्त्य गर्नुपर्ने सरोकारवालाको जोड

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्य गर्नुपर्ने कुरामा जोड दिएका छन् । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य गर्न छाउपढी गोठ भत्काउनुपर्ने निष्कर्ष निकालेका हुन् । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउबार्नका लागि गोठमा बसेकी निगालीकी २८ बर्षिया कमला आउजीदमाईको निधनसंगै सबै वडाहरुमा रहेका छाउगोठ भत्काउनुका साथै सचेतना कार्यक्रम संचालन गरिने बताए । ‘पहाडबाट बसाई सरी आएका अधिकांस परिवारहरुमा छाउपढीको समस्या देखिएको छ, अछाम समुदायमा अझ बढि समस्या रहेकोछ, छाउपढी गोढ छिटो भत्काईएन भने अझ थप जोखिम हुन्छ भन्ने हो, जनचेतनामुलक कार्यक्रम गर्दैगरौला, सर्पले टोक्ने कुरामा मात्रै समस्या छैन, समाजमा अन्य विभिन्न बिकृति छ,’ उनले भने, ‘छाउगोठमा स...
आरक्षपीडितको पुर्नस्थापनाका लागि बेदकोट १० वडा कार्यालय पहल गर्दै

आरक्षपीडितको पुर्नस्थापनाका लागि बेदकोट १० वडा कार्यालय पहल गर्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका १० नम्बर वडा कार्यालयले आफ्नो वडामा रहेका आरक्षपीडितको पुर्नस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेको छ । बुधबार वडामा रहेका आरक्षपीडितसंग पुर्नस्थापनाका विषयमा छलफल गर्दै वडाध्यक्ष रतन सिह विष्टले बषौँदेखि विद्यमान आरक्षपीडितको समस्यामा आफु जानकार रहेको र पुर्नस्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका हुन । वडाध्यक्ष विष्टले अन्तिम पटक ०५८ साल अघिदेखिका समस्या समाधान गर्न तीनै तहका जनप्रतिनिधी सरकारसंग पहल गर्ने बताए । ‘मैले आरक्षपीडितको पुर्नस्थापनाका लागि आवश्यक सबै सहयोग गर्छु, ‘वडाध्यक्ष विष्टले भने, ‘यसका लागि तीनै तहका सरकार, जनप्रतिनिधी एव सरोकारवाला जिम्मेबार बन्नुपर्छ ।’ कार्यक्रममा आरक्षपीडित संघर्ष समिति प्रदेशका अध्यक्ष जय बहादुर रोकाया, आरक्षपीडित अगुवा सिरोमणी कुमार ओझा(सुर्य) सहितका पीडितले आरक्षपीडित...
माओवादी केन्द्रले अखिल क्रान्तीकारीसंग ग¥यो छलफल

माओवादी केन्द्रले अखिल क्रान्तीकारीसंग ग¥यो छलफल

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी कञ्चनपुरले माउ पार्टि माओवादी केन्द्रसंग अन्तरक्रिया गरेको छ । मंगलबार पाटी र विद्यार्थी संगठनविच स्ववियु निर्वाचन बारे छलफल, अन्तरकृया भएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल ब. धामी(अबिरल)ले बताए । आगामी १४ साउनमा हुने सुपविको स्ववियु निर्वाचनलार्य लक्षीत गरी उक्त कार्यक्रमको आयोजना गरीएको उनले बताए । ओवादी केन्द्रका नेताहरुले अखिल क्रान्तिकारीलाई विद्यार्थीको हकहितका साथै सुपविभित्र रहेका शैक्षिक बिकृती बिरुद्ध शसक्त भएर संघर्ष गर्दै विश्वविद्यालय सुधारोन्मुख बनाउन केन्द्रीत हुनुपर्नेमा जोडदिए । नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल, संसदीय दलका नेता खगराज भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, संविधान सभा सदस्य कमल क्षेत्री(हरिस ठकुल्ला), जिल्ला इन्चार्ज समेत रहेका संविधान सभा सदस्य टेकेन्द्र ...
कञ्चनपुर जिल्ला अदालतमा मुद्दा फछ्र्यौटमा बृद्धि

कञ्चनपुर जिल्ला अदालतमा मुद्दा फछ्र्यौटमा बृद्धि

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला अदालतले पछिल्ला बर्षहरुमा मुद्दा फर्छयौटमा बृद्धि गरेको छ । गत विगतका बर्षहरुकोे तुलनामा अदालतले कामकाज तिव्रता ल्याउँदै मुद्दा फछ्र्यौटमा बृद्धि गरेको होे । अदालतको चार बर्षको तथ्याङ्क अनुसार बर्षनी मुद्दा फछ्र्यौट गर्ने प्रतिशत बढाएको छ । आर्थिक बर्ष ०७८/०७९ मा १ हजार ८मुद्दा मध्ये आधा भन्दा कम ७सय १० मात्रै फट्यौट भएका थिए । ८ सय ९८ मुद्दा बाँकी रहेका थिए । ४४.१५ प्रतिशत मात्रै मुद्दा फछ्र्यौट भएका थिए । आर्थिक बर्ष ०७९/०८० मा २ हजार १५ मुद्दा मध्ये आधा मात्रै १ हजार ५० छफ्यौट ९ सय ६५ बाँकी, सो बर्ष ५२.१० प्रतिशत मुद्दा फछ्र्यौट गरिएका थिए । आर्थिक बर्ष ०८०/०८१ मा २ हजार २ सय २९ मध्ये १ हजार २ सय मात्रै फट्यौट भएका छन । १ हजार २९ बाँकी रहे । उक्त बर्ष ५३.८३ प्रतिशत मुद्दा फछ्यौट गरेका थिए । चालु आर्थिक बर्ष ०८१/०८२ मा २ हजार ३ सय ५० मुद्दा मध्ये १ हजार...
छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–अखिल नेपाल महिला९अनेम० संघ जिल्ला कमिटी, कञ्चनपुरले छाउगोठ उन्मूलन अभियानमा सक्रिय हुन् संगठन आवद्ध नेता कार्यकर्तालाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गदैँ अनेम संघ कञ्चनपुरले जिल्लामा रहेका छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन अपील गरेको हो । शनिबार कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट ज्यान गएको थियो । सोही घटना अमानवीय भएको भन्दैँ जिल्लामा छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन महिला दिदिबहिनीहरुलाई आग्रह गरेको छ । अनेम संघ कञ्चनपुरकी अध्यक्ष चिनि गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘छाउपडी प्रथा नारीलाई दोस्रो दर्जाको नागरिक बनाउने, उसको आत्मसम्मान कुण्ठित गर्ने र जीवन नै जोखिममा पर्ने कुप्रथा भएकाले महिलाको मौलिक अधिकार सुनिश्चत गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्य गर...
कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै : घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै : घरआँगनमै स्वास्थ्य सेवा पाउँदै जनता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर – कञ्चनपुरको एक स्थानीय सरकारले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाले संचालन गरेको नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी भईरहेको होे । तीन बर्ष अघि कृष्णपुर नगरको जिम्मेबारीमा आएपछि मेयर हेमराज ओझा नेतृत्वमा संचालन हुँदै आएको कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ । नागरिकले घरआगँनमै स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीय सरकारको औचित्यता पुष्टी भईरहेको छ । पालिकाले हरेक बर्ष निरन्तर घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेपछि जनतालाई सुविधा मात्रै होई उनीहरु हर्षित भएका छन । जनताले चुनावका बेला घर घरमा आएर मत मागेजस्तै मेयर ओझा नेतृत्वमा घरघरमै पुगेर स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको बताएका छन । कृष्णपुर नगरपालिका ४ पवित्राका बस्तीकी करर्नी चौधरीले स्थानीय सरकारका स्वास्थ्यकर्मी घरमै पुगेर स्वास्थ्य चेकजाँच गराएको बताईन ...
सिद्धनाथ मन्दिरमा साउनको पहिलो साता अभिषेकात्मक लघु रुद्री एवम् श्रृङ्गगारिक महाआरति हुने

सिद्धनाथ मन्दिरमा साउनको पहिलो साता अभिषेकात्मक लघु रुद्री एवम् श्रृङ्गगारिक महाआरति हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत सिद्धनाथ मन्दिरमा साउनको पहिलो हप्ता अभिषेकात्मक लघु रुद्री एवं श्रृंगारारिक महा आरतिको आयोजना गरीएको छ । सिद्धनाथ मन्दिर विकास समितिले हनुमान र नन्दीका मुर्तिको प्राण प्रतिष्ठा भर्नका लागि महाआरती आयोजना गर्न लागेको हो । समितिले सोमबार पत्रकार सम्मेलन गरी साउन १ देखि ७ गतेसम्म आयोजना हुने जानकारी दिइएको छ । समितिका कार्य वाहक अध्यक्ष कैलाश भट्टले आरती आयोजनाको तयारी थालिएको बताए । उपाध्यक्ष अरुणा जोशीको संयोजकत्वमा एक सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरी तयारी थालिएको कावा अध्यक्ष भट्टले बताए । उनका अनुसार विभिन्न आठ ओटा तहगत उप समिति निर्माण गरीएको छ । अतिथि सत्कार एवम् स्वागत समिति संयोजक शान्ति देवी ऐर, टेन्ट एबम् साउन्ड व्यवस्थापन संयोजक भुवन कुँवर, प्रचारप्रसार, धार्मिक, सांस्कृतिक संयोजकमा चन्द्रकान्त भट्ट, पुजा व्यवस्थापन एवं यज...
झाँक्रीलाई निष्काशन गर्नुपर्ने माग पार्टी बैठकमै उठ्यो

झाँक्रीलाई निष्काशन गर्नुपर्ने माग पार्टी बैठकमै उठ्यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्नुपर्ने माग उठेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले झांक्रीलाई कारबाही गर्नुपर्ने बताएका छन् । युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् ।   अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् । जसबारे पार्टीले स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणबारे छलफल गर्ने क्रममा सचिवालय बैठकमा नेताहरू मेटमणि चौधरी, शेरबहादुर कुँवर र राजेन्द्र राईले कारबाही गरेर पार्टीबाटै निष्काशन गर्नुपर्ने बताएका छन् । त्यस्तै, बेदुराम भुसालले कारबाही गर्नुपर्ने बताए पन...
मेधावि सेकेण्डरी स्कूलका विज्ञान शिक्षक सम्मानित

मेधावि सेकेण्डरी स्कूलका विज्ञान शिक्षक सम्मानित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेत सम्मानित भएका छन् । लामो समयदेखि महेन्द्रनगरका विभिन्न संस्थागत विद्यालय तथा ट्यूसन सेन्टरहरुमा विज्ञान विषय पढाउदै आएका शिक्षक बस्नेतलाई सार्क एजुकेसन पाउण्डेसनले शिक्षा क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान सहित कदरपत्र प्रदान गरेको हो । आईतबार महेन्द्रनगरको सिद्धार्थ होटलमा आयोजना गरीएको मोटिभेषनल सेमिनारमा शिक्षक बस्नेतलाई सार्क एजुकेसन फाउण्डेसनका कार्यकारी प्रमुख लक्ष्मण बस्नेतले उक्त कदरपत्र हस्तान्तरण गरेका छन् । सार्क उनले मेधावि सेकेण्डरीमा शिक्षक हुनुभन्दा अघि ईन्टरनेशनल सेकेण्डरी स्कुल, सार्क एजुकेसन फाउण्डेसनमा शिक्षण गरीसकेका छन् । सम्मानले थप जिम्मेवारी बोध गराएको कुरा उल्लेख गर्दै शिक्षण पेशामा लागिरहन थप प्रेरणा मिलेको शिक्षक बस्नेतले बताए ।...
सुनचाँदी व्यवसायी आज देखि चरणबद्ध आन्दोलनमा

सुनचाँदी व्यवसायी आज देखि चरणबद्ध आन्दोलनमा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुनचादी व्यवसायीहरुले आज आईतबारदेखि चरण बद्ध आन्दोलनको थालनी गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले असार २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरी असार २७ गतेसम्म जिल्लादेखि केन्द्रसम्म विभिन्न प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा लागेका छन् । उनीहरुले सरकारसंग सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन कार्यतालिका सार्वजनिक गरी सडकमा आउनुपरेको सुनचादी व्यवासयी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए । केन्द्रिय कार्यतालिका अनुसार कञ्चनपुरमा आज आईतबार सांकेतिक विरोध कार्यक्रम गरेको सुनचादी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज