×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

शेयर बजार

अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस मनाईयो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अमर शहिद भीमदत्त पन्तको ७२ औ स्मृति दिवस तथा भीमदत्त पन्त स्मृति प्रतिष्ठानको २४ औ बार्षिक साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । शनिबार विहान कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४स्थीत अमर शहिद भीमदत्त स्मृति प्रतिष्ठानको भवनमा शहिद पन्तको ७२औ स्मृति दिवस भव्यताकासाथ मनाईनुका साथै विभिन्न निर्णय गर्दै प्रतिष्ठानको बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो । भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष हरी जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथि तथा उपस्थीत सबैले अमर सहिद भीमदत्त पन्तको फोटोमा माल्यार्पण गरेका थिए । प्रतिष्ठानका पदाधिकारी, साधारण सदस्य, कर्मचारी, पत्रकारलगायतक विभिन्न राजनितिक दल तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पुर्व उपसभामुख सभामुख भोजराज जोशी रहेका थिए भने पूर्व सांसद पुरन दयाल, पूर्व प्...
सरकारको करनितिको विरोध गर्दै सुनचाँदी व्यवसायीहरुद्धारा आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरमा धर्ना र बजारमा विरोध ¥याली

सरकारको करनितिको विरोध गर्दै सुनचाँदी व्यवसायीहरुद्धारा आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरमा धर्ना र बजारमा विरोध ¥याली

Breaking News 1, samachar, अर्थ, विचार, शेयर बजार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – सरकारले बजेटमार्फत ल्याएको कर संरचना तथा अप्रत्यक्ष करको नीति विरुद्ध सुनचाँदी व्यवसायीहरुले महेन्द्रनगरस्थीत आन्तरीक राजश्व कर्याालय परिसरमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आईतबार जारी गरेको कार्यतालिका अनुसार सुनचादी व्यवसायी संघ, महाकाली सुनचादी व्यवसायी संघ, सुनचादी रत्न तथा आभुषण महासंघमा आवद्ध संगठनहरुको संयुक्त संघर्ष समितिको अयोजनामा महेन्द्रनगर बजारमा विरोध ¥याली प्रदर्शन तथा आन्तरीक राजश्व कार्यालय महेन्द्रनगर परिसरमा विरोध सभा गरेका हुन् । विरोध सभालाई संघर्ष समितिका संयोजक सुरत गहतराजलगायतका व्यवासायीका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले सरकारले आफ्ना मागको सुनुवाई नगरे काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने बताएका छन् । सरकारले लिएको करनितिले सुनचादी व्यवसायीहरुको रोजिरोटी लुटिएको उ...
पोखरी कटेजले सरकारी अनुदान लिएको छैन : संचालक राना

पोखरी कटेजले सरकारी अनुदान लिएको छैन : संचालक राना

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शेयर बजार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडा हजारा स्थित पोखरी कटेज प्रालि होटलका संचालक कृष्ण रानाले होटलमा सरकारी अनुदान नलिएको बताएका छन । उनले आफुले पहिल्यै देखि ललिता एग्रो फर्मबाट माछा तथा कुखुरा पालनगर्र्दै आएको त्यही फर्मबाट अहिले जिउँदो माछा बिक्रि केन्द्र र पोखरी मर्मतका लागि प्रदेश सरकारबाट अनुदानमा छनौट भएको बताए । प्रदेश सरकार रहेको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत चालु आर्थिक बर्ष ०८१÷०८२मा ५०लाखमा अनुदान छनौट भएपनि निर्माण कार्य जारी भएकाले भुक्तानी समेत नपाएको बताए । ‘मेरो निजी ५०लाख र सरकारको ५०लाख संयुक्त लगानीमा योजना संचालन गरेको छु, ‘उनले भने, ‘मैले अनुदान लगेर दुरुपयोग पनि गरेको छैन ।’ ०७२सालदेखि पोल्ट्री, माछा व्यवसायमा काम गर्दै आएको र व्यवसाय विस्तार गरेर ०७६देखि पोखरी कटेज समेत संचाल...
सब्जीमण्डीको काक्रामा भेटियो अत्याधिक विषादी

सब्जीमण्डीको काक्रामा भेटियो अत्याधिक विषादी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरको सब्जीमण्डीका काक्रामा अत्याधिक विषादी प्रयोग गरेको पाईको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं। ४ स्थीत रहेको सब्जीमण्डीमा मंगलबार बिक्रिकालागि ल्याईएका काक्रालगायतका विभिन्न तरकारीमा नमुदा जाँच गरीएकोमा काक्राका दुई नमुनामा अत्याधिक विषादी भेटिएको हो ।   विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई अत्तरिया, कैलालीको सहयोग र कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा सब्जीमण्डीमा विक्रिका लागि ल्याईएका तरकारी तथा फलफूलका १८ नमुना परीक्षण गरीएकोमा पाँच ओटा नमुना काक्राको रहेको र जसमध्ये दुई जना कृषकले उत्पादन गरेका काक्रामा अत्याधिक विषादीको मात्रा पाईएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । विञहरुका अनुसार तरकारीमा विषादीको रोकावट ३५ देखिमाथि ४५ प्रतिशतसम्म छ भने केहि दिन राख्ने अनि पर्खि...
नेकपा एमालेको धनगढी विशेष सभामा कञ्चनपुरबाट १० हजार बढी जनसहभागिता हुने

नेकपा एमालेको धनगढी विशेष सभामा कञ्चनपुरबाट १० हजार बढी जनसहभागिता हुने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेकपा एमाले प्रदेश कमिटीलेले चैत्र २९ गते धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गरीरहेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले धनगढीमा बृह्त आमसभा आयोजना गर्न लागेको हो । सोही कार्यक्रममका लागि कञ्चनपुर जिल्लाबाट दशौ हजारको संख्यामा कार्यकर्ता सहभागिता गराउन तिब्ररुपमा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताउनुभयो । नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी समेत तोकिसकेको उहाँले बताउनुभयो । नेकपा एमाले कञ्चनपुरका पार्टी प्रचार विभाग प्रमुख समेत रहेका अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार तीन वटै क्षेत्रिय समन्वय कमिट...
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताद्धारा दुव्र्यवहार, संलग्नलाई कारवाहिका लागि कानुनी बाटो खोजिने सचिवालय

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताद्धारा दुव्र्यवहार, संलग्नलाई कारवाहिका लागि कानुनी बाटो खोजिने सचिवालय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शेयर बजार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । शनिबार काम विशेषले धनगढी जाने क्रममा कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दैजी चोकमा रास्वपाका कार्यकर्ताहरुले दुव्र्यवहार गरेका हुन् । रावलको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै दुव्र्यहार गरेको घटनाको भत्र्सना गरेको छ। रास्वपा कार्यकर्ताहरुले पूर्वमुख्यमन्त्री रावल चढेको गाडीलाई रोकेर चालकलाई गाली, गलौच र हातपातको प्रयास गर्नुका साथै गाडी तोडफोडको प्रयास गरेको घटनाले कानुनी राज्यको खिल्ली उडाएको प्रतित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘घटनाका बेला सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरी मूकदर्शक भएर अराजक समुहको अगाडि निरिहता देखाएकोमा आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ । अराजक क...
भीमदत्त नगरपालिकाको छैटौँ स्थापना दिवस सम्पन्न, प्रमुख प्रशासकिय अधिकृतसहित पत्रकारसम्म सम्मानित

भीमदत्त नगरपालिकाको छैटौँ स्थापना दिवस सम्पन्न, प्रमुख प्रशासकिय अधिकृतसहित पत्रकारसम्म सम्मानित

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शेयर बजार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकाले छैटौँ स्थापना दिवस मनाएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरपालिकाले स्थापना दिवस मनाएको हो । नगरपालिकाको ४७ औँ वर्ष तथा छैटौँ स्थापना दिवसका अवसरमा विभिन्न १४ क्षेत्रमा योगदान गरेका १५ जना व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विभिन्न १४ विधामा पुरस्कारसहित सम्मान गरिएको बताउनुभयो । पत्रकार खेम भण्डारीलाई रामबहादुर चन्द पत्रकारिता पुरस्कार, भीमदत्त नगरपालिका–१८ का अन्तराम भट्टलाई प्रजातन्त्र तथा लोकतन्त्र पुनस्र्थापना एवम् प्रवद्र्धन मा पु¥याएको योगदानका लागि शहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, सीमा तथा भूमी रक्षामा योगदान पु¥याएका भीनपा–०९ का राम नाथलाई शहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार प्रदान गरिएको छ ।   किसानको हकहित तथा जागरणमा योगदान पु¥याएका भीनपा–११ का किसान विर बहादुर खड्काला...
एनएनएसडब्ल्यूए(को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती भब्यताका साथ सम्पन्न

एनएनएसडब्ल्यूए(को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती भब्यताका साथ सम्पन्न

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, व्यापार, शेयर बजार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सम्पन्न भएको छ । शनिबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै एनएनएसडब्ल्यूएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले सन् १९९० मा कञ्चनजङ्घा साँस्कृतिक समूहको नामले गठन भएको संस्थाले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट दलित समूदायका गरिब तथा जेहेनदार बालिबालिकाहरूलाई छात्रवृत्ति तथा आपत(विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गरेर सामाजिक कार्यको सुभारम्भ गरेको स्मरण गर्नुभयो। उहाँले संस्था अहिले समतामूलक समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशमा अग्रणी संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। कार्यकारी निर्देशक जैरूले विभिन्न आरोह(अवरोह साथै चुनौतीहरूको सामना गर्दै समाज रूपान्...
महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट

Breaking News 1, ट्रेन्डिङ, राजनीति, शिक्षा, शेयर बजार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर ।  ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिले कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल इन्स्टिच्युट टेक्नोलोजी प्रालिले महेन्द्रनगरको गल्ली नम्बर ३ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो। बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै शाखाको उद्घाटन गरिएको ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिका संस्थापक बिबी भण्डारीले जानकारी दिनुभएको छ। उक्त इन्स्टिच्युटबाट कोरियन, जापानिज भाषा अध्ययनका साथै, आईल्स, पिटिई, ट्युसन तथा कम्प्युटरका कक्षा सञ्चालन गरिने संस्थापक भण्डारीले बताउनुभएको छ। विगत १५ वर्षदेखि भारत र नेपालमा ६ वटा शाखा खोलेर विद्यार्थीहरु तथा युवाहरुलाई कसरी सफल बनाउन सकिन्छरु कसरी रोजागारी दिन सकिन्छरु भन्ने सिद्धान्तमा इन्स्टिच्युटले काम गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ। ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज