×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

सुदूरपश्चिम

सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सूरु

सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सूरु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–नेपाल सरकारको २०३० मा रेविज उन्मुलन गर्ने लक्ष्यलाई मध्यनजर राख्दै भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुरले सामुदायिक कुकुरहरुलाई रेविज सुई लगाउने अभियान सुरु गरेको छ । आईतबार महेनद्रनगरको मदनचोकमा भेटेरीनरी अस्पतालका तथा पशुविज्ञ केन्द्रका प्रमुख श्याम सिंह खड्काले सामुदायिक कुकुरलाई रेविज विरुद्धको सुई लगाएर अभियानको सुरुवात गरेका हुन् । उहाले राष्ट्रिय स्तरकै अभियान अन्तरगत सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईरहेको बताउनभयो । ‘यो अभियान राष्ट्रिय स्तरकै कार्यक्रम हो । आज हामीले आज महेन्द्रनगरको मदनचोकबाट अभियानको सुरुवात गरेका छौ, यो सुरुवात हो,’ कार्यालय प्रमुखले भन्नुभयो ‘जिल्लाका सबै पालिका र जाहाँ जहाँ सम्भवहुन्छ त्यहा अभियान सञ्चालन गछौ ।’ https://youtu.be/miHvzDOJyHs?si=1SKuG6ubozm_9Tkq उहाँले सबै कुकुरहरुलाई निशुल्क रेविजविरुद्धको...
कञ्चनपुर जिल्लामा प्रहरी कमाण्ड समालेका नया प्रहरी प्रमुख खत्रीले गरे पत्रकारसंग परिचयात्मक कार्यक्रम

कञ्चनपुर जिल्लामा प्रहरी कमाण्ड समालेका नया प्रहरी प्रमुख खत्रीले गरे पत्रकारसंग परिचयात्मक कार्यक्रम

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरी कमाण्ड समालेका प्रहरी प्रमुख एवम एसपी खडक बहादुर खत्रीले जिल्लामा विभिन्न मिडियामा आवद्ध पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन् । एसपी खत्रीले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउनकालागि सबैले आआफ्नो ठाउबाट लाग्नुपर्नेभन्दै पत्रकारबाटै आएका सूचनालाई आधार बनाएर एक्सनमा जाने बताउनुभयो ।   ‘शान्ति सुरक्षा कायम गर्न जिल्लामा हामीलाई विभिन्न प्रकार सूचनाको आवश्यकता पर्दछन् । कुन सूचना सहि हुन कुन होईनन् पत्रकारबाट आएका सूचना बढि विश्वसनिय हुन्छन् जसको आधारमा एक्सन गर्न सजिलो पनि हुन्छ,’ प्रहरी प्रमुख एसपीले भन्नुभयो ‘तपाईका सूचनाका आधारमा एक्सनमा जान्छौ, तपाईहरुले अंगालेको पेशा हाम्रो सहयोगीरुपमा लिएका छौ । पत्रकारीता भनेको समाजको ऐना नै हो ।’ एसपि खत्रीले समाज सुधारमा यहाका पत्रकारको रचनात्मक सहयोगको अपेक्षा गरेको समेत बताउनुभयो । कार...
छाडा पशु चौपाया व्यवस्थापनका लागी बजेट छुट्टाउन माग

छाडा पशु चौपाया व्यवस्थापनका लागी बजेट छुट्टाउन माग

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आइतबार महेन्द्रनगरमा आयोजना गरेको सामुदायिक पशु तथा गौशाला व्यवस्थापन सम्बन्धी समन्वयात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै बेदकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र बहादुर बोहराले प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको नयाँ बजेट योजनामा छाडा चौपाया व्यवस्थापन, गौशाला व्यवस्थापनलाई समेट्नुपर्ने माग गरे । कार्यक्रममा सहभागीहरूले कञ्चनपुरमा छाडापशुचौपायाको उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । जसले गर्दा सडक दुर्घटना, बालीनाली नष्ट , सार्वजनिक क्षेत्र प्रदूषित हुँदै गएको भन्दै उचित व्यवस्थापनको माग गरिएको छ । अधिवक्ता संकर विष्टले छाडा चौपायाको व्यवस्थापन भन्दै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दायर भएको रिटमा अन्तरिम आदेश आउँदा समेत कतैबाट पनि पालन...
फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्

फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न ट«ाभल्स मार्ट) शुरु भएको छ । शुक्रबार भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत होटेल ओपेरामा मार्टको पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्री पाण्डेले विरुवामा पानी हालेर समुद्धघाटन गरेका हुन । तिन दिनसम्म चल्ने मार्टमा सुमद्धघाटनको दिन विभिन्न बक्ताहरुले सुदूरपश्चिमको पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण राखेका थिए । भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न भएको समुद्धघाटन कार्यक्रममा पर्यटन मन्त्री पाण्डे प्रमुख अतिथि रहेका थिए । पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले मार्टको उद्घाटन गर्दै निजि क्षेत्रलाई पर्यटनमार्फत आर्थिक विकास गर्न निजी क्षेत्रलाई रातो कार्पेट विच्छ्याएर स्वागत ग...
कञ्चनपुरमा कानुन दिवस शुभकामना आदानप्रदान गरी मनाइयो

कञ्चनपुरमा कानुन दिवस शुभकामना आदानप्रदान गरी मनाइयो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर-उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले एक कार्यक्रमको आयोजना गरी कानुन दिवस मनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने नाराका साथ कञ्चनपुरमा पनि कानून दिवस मनाइएको हो । शुक्रवार एक कार्यक्रम गर्दै ७३ औँ कानुन दिवस मनाइएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका रजिस्ट्रार जनक बहादुर बोहराले जानकारी दिनुभयो । कार्यक्रममा उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका न्यायधिस उज्ज्वल सुक्ल, न्यायधीस फृर्पा तामाङ, रजिष्ट्रार जनक बहादुर बोहरा, उच्च सरकारी वकिल कार्यालयका प्रमुख उप महान्यायाधिवक्ता धर्मराज जोशी, जिल्ला अदालत कञ्चनपुरका न्यायधिस राजेन्द्र सिंह भण्डारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० खड्क बहादुर खत्री, जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार तारा प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो । समारोहमा बोल्नुहुँदै रजिस्ट्रार जनक बहादुर बोहरा...
कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी

कञ्चनपुरमा भुमी आयोगको काम तिव्र, जेठसम्ममा लालपुर्जा वितरणको तयारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा भुमी समस्या समाधान आयोगले काममा तिव्रता दिएको छ । आयोग गठन भएको तीन महिनामै आयोगले लालपुर्जा वितरणको तयारी थालेको छ । भुमी आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले सेतो पुर्जा विरतण भएकालाई लालपुर्जा वितरण गर्ने तयारी भईरहेको बताए । उनका अनुसार आयोगले सेतो पुर्जा वितरण भएका जग्गाधनिको फाईल अध्ययनको काम गरिरहेको छ । आयोगले फाईल अध्ययन गरि आवश्यक कागजात भए नभएको प्रमाणित गरि पुर्जा वितरण गर्नेछ । आयोगले भीमदत्त नगरपालिकामा तीन सय ६० र दोधरा चादनी नगरपालिकाका एक चार फाईलको काम सकिएको जनाएको छ । जिल्ला भरिमा अघिल्लो आयोगले चार हजार ६५ सेतो पुर्जा वितरण गरेको थियो । जेठसम्म एक हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ । अघिल्ला आयोगले गरेका अधुरा कामहरु पुरा गदैँ छौँ ।’ आयोगका अध्यक्ष पन्तले भने ‘पहिलो चरणमा सेतो पुर्जा वितरण गरेकालाई लालपुर्जा वितरण गछौँ, सँ...
एसएसबीद्धारा कुतियाकभर सीमा नाकामा नेपालीमाथि कुटपिट

एसएसबीद्धारा कुतियाकभर सीमा नाकामा नेपालीमाथि कुटपिट

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पाकिस्तानबिच तनाव बढीरहेका बेला भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि कुटपिट गरेका छन् । बुधबार राति सिमावर्ती गाउँ कुतीयाकभरबाट मेला दर्शन गरि घर फर्किरहेका दोधरा चाँदनी–१० का नारायण भण्डारीलाई एसएसबीले कुटपिट गरेको हो । अन्य स्थानीयमाथि पनि एसएसबीले दुव्र्यहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय सुजल जैशीले पाकिस्तानीलाई नेपालीले सहयोग गरिरहेका आरोप लगाउँदै दुव्र्यहार गरेको बताए । उनले सिमावर्ती भारतीय गाउँ कुतियाकभरमा हरेक वर्ष लाग्ने कृष्ण मेलाको दर्शन गरि फर्किने क्रम भारतीय प्रहरीसहितको एसएसबीको टोलीले कुटपिटसहित दुव्र्यहार गरेको बताए । ‘त्यहाँ९कुतियाकभर० मा हरेक वर्ष मेला लाग्छ, सधै जाने गरेको थियौँ, यस पटक घर फर्किदा एसएसबीले दुव्र्यहार गरे ।’ स्थानीय जैशीले भने ‘भारत–पाकिस्तान युद्ध सुरु भएपछि सिमामा कडाई गरिएको छ, नेपालीहरुमाथी पाकिस्तानलाई स...
किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा उखु किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार कोष तथा लेखा नियन्त्रक कार्यालय र कृषी ज्ञान केन्द्रको सयुक्त अयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । अनुदान भुक्तानी समिति संयोजक एवं कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनुभएको थियो । सहायक जिल्ला अधिकारी परशुराम पोखरेलले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी कृषि ज्ञानकेन्द्रका प्रमुख गोविन्द सिजापतीले जीवनाषक विषादीको असर र सुरक्षित प्रयोगबो बारेमा प्रस्तुती राखेका राखेका थिए । त्यसैगरी लेखा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण बहादुर धामीले कृषकहरुलाई उखु अनुदान वितरण सम्बन्धी कानुनी व्यवस्था र कञ्चनपुर जिल्लामा अनुदान वितरणको अवस्...
सुदूरपश्चिममा तिन महिनाको समाबधिमा दुई सय ४ मानव अधिकार उलङघनका घटना घटे

सुदूरपश्चिममा तिन महिनाको समाबधिमा दुई सय ४ मानव अधिकार उलङघनका घटना घटे

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा तिन महिनाको समयावधिमा दुई सय ४ मानव अधिकार उलङघनका घटना घटेको एक तथ्यांकले देखाएको छ । ईन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेकोे तथ्याङ्कले प्रदेशमा मानव अधिकार हनन्का १ सय ९५ जना पिडित महिला र ९ जना पुरुष पिडित गरी २०४ घट्ना घटेको देखाएको हो । ईन्सेक प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सन ०२५ जनवरीदेखि मार्चसम्ममा विभिन्न प्रकृतिका २०४ घटना घटेका छन । तीन महिनाको अवधिमा घार्ईते र धम्की १÷१, बाल अधिकार २६, कुटपिट ५, हत्या ४, महिला अधिकार १६५, जातिय विभेद २ गरेर २सय ४ घटना घटेका छन । सबैभन्दा बढि महिलाअधिकारका घटना रहेका छन । बालबालिका बिरुद्ध बालविवाह २, बलात्कार २०, यौन दुव्र्यवहार ४ गरी २६ र महिला माथि बलात्कार १०, घरेलु हिन्सा १४९, बलात्कारको प्रयास २, दाईजो हिन्सा २, परिवारबाट हत्या र बेचबिखिन १÷१ गरेर १सय ६५ रहेका छन । ...
बेदकोट ९ का वडा अध्यक्ष विष्टको निधन

बेदकोट ९ का वडा अध्यक्ष विष्टको निधन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनक विष्टको निधन भएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा विष्ट सत्तारुढ एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल ल्याएईको थियो । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि महाकाली प्रादेशिक अस्पलाल भर्ना गरिएका उनलाई साँझ चिकित्सले मृत घोषणा गरेका थिए । एमाले बेदकोट नगर कमिटीका निवर्तमान अध्यक्ष हरिश भाटले विष्टको निधनलाई अप्रत्याशित भन्दै दुःख व्यक्त गरेका छन् । विष्टको शव महाकाली अस्पतालमा राखिएको छ । अहिले अस्पतालमा विष्टका आफन्त, एमाले सहित विभिन्न दलका नेता कार्यकर्ता लगायत ठूलो संख्यामा उपस्थित भएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज