×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Breaking News 2

झाँक्रीलाई निष्काशन गर्नुपर्ने माग पार्टी बैठकमै उठ्यो

झाँक्रीलाई निष्काशन गर्नुपर्ने माग पार्टी बैठकमै उठ्यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्नुपर्ने माग उठेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले झांक्रीलाई कारबाही गर्नुपर्ने बताएका छन् । युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् ।   अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् । जसबारे पार्टीले स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणबारे छलफल गर्ने क्रममा सचिवालय बैठकमा नेताहरू मेटमणि चौधरी, शेरबहादुर कुँवर र राजेन्द्र राईले कारबाही गरेर पार्टीबाटै निष्काशन गर्नुपर्ने बताएका छन् । त्यस्तै, बेदुराम भुसालले कारबाही गर्नुपर्ने बताए पन...
सुनचाँदी व्यवसायी आज देखि चरणबद्ध आन्दोलनमा

सुनचाँदी व्यवसायी आज देखि चरणबद्ध आन्दोलनमा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुनचादी व्यवसायीहरुले आज आईतबारदेखि चरण बद्ध आन्दोलनको थालनी गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले असार २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरी असार २७ गतेसम्म जिल्लादेखि केन्द्रसम्म विभिन्न प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा लागेका छन् । उनीहरुले सरकारसंग सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन कार्यतालिका सार्वजनिक गरी सडकमा आउनुपरेको सुनचादी व्यवासयी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए । केन्द्रिय कार्यतालिका अनुसार कञ्चनपुरमा आज आईतबार सांकेतिक विरोध कार्यक्रम गरेको सुनचादी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्...
कञ्चनपुर जिल्लाभरीका सुनचाँदी व्यवसायी शुक्रबार महेन्द्रनगर आउदै

कञ्चनपुर जिल्लाभरीका सुनचाँदी व्यवसायी शुक्रबार महेन्द्रनगर आउदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा सुनचाँदी व्यवसाय गरीरहेका व्यवसायी शुक्रबार सदरमुकाम महेन्द्रनगरमा आउन लागेका छन् । उनीहरुले महेन्द्रनगर बजारमा आफ्नो शक्ति प्रदर्शन गर्ने जनाईएको छ । सुनमा लगाईएको कर खारेजी सहितका विभिन्न माग राखेर असार १३ गतेदेखि आफ्ना व्यवसाय समेत बन्द गरी आन्दोलन गरीरहेका उनीहरुले जेठ ३० गते बजारमा ¥याली गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । शुक्रबार महेन्द्रनगर बजारमा व्यवसायीहरुले बृहत प्रदर्शन सहित ¥याली आयोजना गर्ने तयारी गरिएको छ । उद्योग बाणिज्य संघ कञ्चनपुरले उनीहरुको आन्दोलनमा ऐकिवद्धता जनाएको छ । बुधबार एक विज्ञप्ती निकाल्दै उद्योग बाणिज्य संघ कञ्चनपुरले पनि ऐकिबद्धता जनाएको हो । कारोबार ठप्प पारेका उनीहरु आफना माग पूरा गराउन सरकारलाई दबाव दिन शुक्रबार प्रदर्शन गर्न लागेका हुन् । ‘अहिले हामी हाम्रो व्यापार व्यवसाय कारोबार सबै...
सुन, चाँदी व्यवसायहरु अनिश्चितकालिन बन्द हुदै

सुन, चाँदी व्यवसायहरु अनिश्चितकालिन बन्द हुदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लाका सुनचादी व्यवसायहरु अनिश्चितकालिन बन्द गरीने भएका छन् । नेपाल सरकारद्धारा सुनचाँदीमा लागु गरीएको कर नीति अव्यवहारिक भएको भन्दै बृहत ¥याली तथा खवरदारी सभा गरेका कञ्चनपुर जिल्लाका सुनचाँदी व्यवसायीहरुले शनिबारदेखि नै अनिश्चितकालिन व्यवसाय बन्दको घोषणा गरेका छन् । सुनचाँदी व्यवसायीहरु सरकारले माग पुरा नगरेसम्म निरन्तर संघर्ष गर्ने मनसायमा रहेका छन् । शुक्रबार कञ्चनपुर सुनचाँदी व्यवसायी संघ, महाकाली सुनचाँदी रत्न तथा आभुषण संघ झलारी, र नेपाल हस्तकला महासंघ शाखा कञ्चनपुरले सरकारद्धारा लागु गरीएको नयाँ कर नीतिको खारेजीको माग राख्दै संयुक्तरुपमा महेन्द्रनगर बजारको स्मारक चोकबाट बृह्त ¥याली निकालेर बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय परिसरमा खवरदारी सभा सम्पन्न गरेका छन् । सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सुनचाँदी, हिरा, जवाहतरात तथा हस्त...
सुदुरपश्चिममा प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा

सुदुरपश्चिममा प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशलाई आज “साक्षर प्रदेश” को रूपमा घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांकका आधारमा यो घोषणा गरिएको हो। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू भएको सुनिश्चित भएपछि साक्षर घोषणा गर्ने निति रहेको छ । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो। यसअघि सुदुरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए।धनगढीमा आयोजि...
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन हुदै

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अन्तराष्ट्रिय सम्मेलन हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस महेन्द्रनगरमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । केन्द्रिय क्यम्पसको आयोजना तथा भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको हो । उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले बताउनुभयो । उनका अनुसार सम्मेलनमा २ कीनोट स्पीच, थिमेटिक स्पीच...
महाकाली यातायातको अध्यक्षका लागि निवर्तमान अध्यक्ष र पुर्व अध्यक्षको उम्मेदवारी

महाकाली यातायातको अध्यक्षका लागि निवर्तमान अध्यक्ष र पुर्व अध्यक्षको उम्मेदवारी

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली सेती यातायात व्यवसायी समितिको नेतृत्वका तिन जनाको उम्मेदवारी परेको छ । महाकाली बहुउद्देश्यीय कम्पनी प्रालिको अध्यक्षका लागि समितिका निवर्तमान अध्यक्ष डम्बरराज पन्त, निवर्तमान प्रशासान उपाध्यक्ष विष्णु कँडेल र पूर्व अध्यक्ष नविन भट्टले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् । समितिको जेठ २८ गतेसम्पन्न दोस्रो साधारण सभाको उद्धघाटनशस्त्रपछि सहमतीको प्रयास गरीएता पनि अन्तः नेतृत्वका लागि कुनै पनि आकांक्षि पछि नहटेपछि निर्वाचन हुने निश्चित भएको छ । निर्वाचन कार्यतालिका अनुसार समितिको निर्वाचन असार ७ गते शनिबार हुनेछ । त्यस्तै समितिको वरिष्ट उपाध्यक्ष पदम सिंह भाट र सुरेन्द्र प्रसाद अवस्थीले उम्मेदवारी दर्ता गरेका छन । भने प्रशासन उपाध्यक्ष गणेश बहादुर बम, देव बहादुर खड्का तथा महासचिवमा गणेश बहादुर विष्ट र देव राज जोशीको उम्मेदवारी परेको छ ।   २०७४ पछि प...
सुदूरपशिचम विश्वविद्यालयको स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

सुदूरपशिचम विश्वविद्यालयको स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाईएको छ । मंगलबार विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीमा एक समारोको आयोजना गरी दिवस मनाईएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका थिए । भने विश्वविद्यालयका उपकुलपति प्राडा हेम राज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदकबाट सम्मान गरीएको छ । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ’ मुख्यमन्त्री शाह...
माध्यामिक विद्यालय गणित/विज्ञान प्रर्दशनी : गणितमा लक्ष्मी मावि बागफाँटा र विज्ञानमा महेन्द्रनगर नमुना मावि(साधारण) प्रथम

माध्यामिक विद्यालय गणित/विज्ञान प्रर्दशनी : गणितमा लक्ष्मी मावि बागफाँटा र विज्ञानमा महेन्द्रनगर नमुना मावि(साधारण) प्रथम

Breaking News 2, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, जेठ ३० कञ्चनपुरमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय गणित/विज्ञान प्रर्दशनी भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा माध्यामिक विद्यालय गणित/विज्ञान प्रर्दशनी भएको होे ।   शान्ति निकेतन माध्यामिक विद्यालयको आयोजना र शिक्षा विकास निर्देशनालय दिपालय डोटीको आर्थिक सहयोगमा गणित÷विज्ञान प्रर्दशनी गरिएको जनाएको छ । शान्ति निकेतन माध्यामिक विद्यालयका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यार्थीलाई गणित र विज्ञानप्रति आकर्षित गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रअ ओझाका अनुसार विज्ञान तर्फ ९ र गणित तर्फ १५ सहित २४विद्यालय सहभागि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले उक्त कार्यक्रमबाट विद्यार्थीको सिकाईमा अभिबृद्धि हुने बताए । गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान ...
स्थानीय सरकारको समावेसी योजनामहिला खेलाडी उत्पादन गर्न कृष्णपुर 

स्थानीय सरकारको समावेसी योजनामहिला खेलाडी उत्पादन गर्न कृष्णपुर 

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, सुदूरपश्चिम
धर्मा रोकाया, कञ्चनपुर कञ्चनपुरको एक स्थानीय तहले महिला खेलाडी उत्पादन गर्नका लागि खेलकुदमा समावेसी योजना ल्याएकोे छ । कृष्णपुर नगरपालिकाले महिला खेलाडीका लागि भलिबल प्रतियोगिता आयोजना गरेको छ ।   स्थानीय सरकारले वाणीमा प्रथम कृष्णपुर उपमेयर महिला भलिबल प्रतियोगिता ०८२ आयोजना गरेको हो । सोमबार उक्त भलिबल प्रतियोगिताको एक कार्यक्रमका विच समापन गरिएको छ ।   उक्त प्रतियोगिताको कृष्णपुर नगरपालिका ८ नम्बर वडलाई उपाधी पाईएको छ । फाईनल प्रतियोगितामा ८ले लगातार ३सोटो सेटमा १नम्बर वडालाई हराउँदै उपाधी चुमेको हो । विजेता ८नम्बर वडाकोे टिमले नगद ५१हजार र उपविजेता १नम्बर वडाले नगद ३१हजार सहित प्रमाण पत्र ट्रफि पाएका छन । कुल ८टिमको सहभागिता रहेकोे प्रतियोगिता निकै रोचक रहेको महिला सहितका खेलाडीले अनुभव व्यक्त गरेका छन । कृष्णपुर नगरकी उपमेयर द्रोपती रानाले महिलालाई पनि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज