×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

विकास हुन नसकेको हुम्ला जिल्ला

विकास हुन नसकेको हुम्ला जिल्ला

Breaking News 1, samachar, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
कञ्चनपुर-   कर्णाली प्रदेशको हुम्ला  जिल्लामा अझै बिकाश हुन  सकेको छैन त्याहा का जनता को अझै दयनिय अवस्था रहेको छ न्यानो कपडा वितरण गर्न हुम्ला पुगेको आशिका तामाङ भन्नुहुन्छ, "बाटो RAP भन्ने बेलायती सस्था ले खोलीदेको पाँच बर्ष भो एक टुक्रा पिच छैन  सडकको पनि स्तरउन्नति हुन नसकेको उहाँको भनाइ छ। , बिजुली को पोल छ बत्ति छैन, धारा छ पानी छैन, सरकारी स्कुल हेर्दा गोठ जस्तो छ , स्थानीय जनता को जिबन स्तर हेर्दा 2045/46 साल तिर को जस्तो देखिन्छ ! खेतिबालि  गरेर  6 महिना खान पुग्दैन , जीवन स्तर दयनिय रहेको  बालबालिका को अवस्था हेर्दा भो'कै  देखिन्छ  गणतन्त्र आयन पनि हुम्ला जिल्ला मा बिकाश हुन नसकेको तमाङ को भनाइ रहेको छ एक एक रुपिया उठायर  सुदुर पश्चिमी  को दार्चुला जिल्ला का सरकारी बिद्यालयमा गयर अर्थीक अवस्था कमजोर भयका बालबालिका हरुलाइ न्यानो लुगा जुत्ता बितरण गर्दै दर्चुला जिल्ला बाट शुरु  गरे...
बेलडाडी गाउँपालिकाका उपाध्यक्ष शान्तिनाथ घर दैलोमा

बेलडाडी गाउँपालिकाका उपाध्यक्ष शान्तिनाथ घर दैलोमा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर महेन्द्रनगर–बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ती नाथ बेलडाँडी गाँउबासीका समस्या, पिडा बुझ्न घरदैलोमा पुग्ने गरेकी छन् । अधिकांस नेताकार्यकर्तामा निर्वाचित भएपछि मतदाता र आम नागरीकतर्फ फर्केर नहेर्ने÷नआउने परम्परा नै छ । तर विगत बर्षौदेखि समाजसेवामा खटिदै आएकी उपाध्यक्ष नाथ जनप्रतिनिधि भएदेखि नै पालिकाभित्रका स्थानीयका घरदैलोमा पुगिरहेकी हुन् । उनी कहिले अपांगता भएका मानिसहरुलाई सहयोग गर्न पुग्छन् त कहिले भारतमा बेचिएका निर्दोष महिलाहरुको उद्धारमा खटिन्छन् । उनको समाजीक कार्य दिनहुको समयतालिका बनिरहेको छ । पछिल्लो केहिदिन देखि दुख पिडामा रहेका स्थानीयका पिडा बुझ्न उपाध्यक्ष नाथ वडा नं. १ र २ मा घरदैलो चहारी रहेकी छन् । आफुले र पालिकाले समाधान गर्न सकिने समस्या छन् भने उक्त समस्या समाधान गर्न आफै सरिक हुनेगर्छन् । भने अन्य निकायबाट समाधान गर्नुपर्ने समस्या छन् भने भनसुन र सल्लाह तथ...
महाकाली नदीमा बेपत्ता भयका एक युवा अझै परेनन फेला

महाकाली नदीमा बेपत्ता भयका एक युवा अझै परेनन फेला

Breaking News 1, samachar, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –महकाकाली नदीमा मंगलबार दिउँसोदेखि एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका १२ का रोसन दमाई(मनोज)को खोजी कार्यमा खोज तथा उद्धार सामाग्री सहित नेपाली सेना र प्रहरीको टोलीले मंगलबार राति अँध्यारोसम्म खोजिकार्य गर्दा पनि भेटिएनन् । खोजीका लागि सेनाको टोली बराहदल गुल्म इलाका प्रहरी कार्यालय गड्डाचौकी, सीमा सुरक्षा गुल्म गड्डाचौकी र भीमदत्त नगरपालिकाका नगर प्रहरीको टोली खटिएको थियो । भीनपा १२ ओदालीका २० वर्षिय दमाई मंगलबार दिउँसो महाकाली नदीको चार लेन पुल नजिकबाट नदीमा वेपत्ता भएका छन् । भीमदत्त नगरपालिका विपद् फोकल पर्सन मनोज भट्टले खोजी कार्यमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएको जानकारी दिए । वेपत्ता नेपालीको खोजीका लागि सेना सहित सुरक्षा निकाय खोज तथा उद्धार सामाग्री लिएर दिउँसो महाकाली पुगेका थिए । बुधबार विहानसम्म वेपत्ता नेपाली भेटिएका छैनन् ।...
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ः वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ः वेदकोट नगरपालिकाले प्रत्येक वडामा जनचेतना मुलक कार्यक्रम गर्ने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बेदकोट नगरपालिकाले वडावडामा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । मंगलबार ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ वेदकोट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले ३४औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारीक कार्यक्रम गरी समुद्धघाटन गरेको हो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानको शिलसिलामा पालिकाको १० वटै वडामा सचेतनामुलक कार्यक्रम गरीने कार्यतालिका प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यतालिका अनुसार मंसिर ११ गते वडा नं. २ को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तरक्रिया, मंसिर १२ गते वडा नं. ३को छाउगोठ भएको समुदायमा छाउपढी कुप्रथाकाबारेमा अन्तर...
नेभ्लाको ३६औँ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औँ जिल्ला अधिवेशन सम्पन्न

नेभ्लाको ३६औँ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औँ जिल्ला अधिवेशन सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएसन(नेभ्ला)को ३६औ स्थापना दिवस तथा कञ्चनपुर जिल्लाको ११औ जिल्ला अधिबेशन सम्पन्न भएको छ । नेभ्ला कञ्चनपुरका निवर्तमान अध्यक्ष तेजराज जोशीको अध्यक्षता र नेभ्लाका केन्द्रिय सचिव एवं भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख पशु विकास निर्देशक श्याम सिंह खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।   अधिबेशनमा नेभ्लाका संस्थापक तथा केन्द्रिय सल्लाहकार डा. पदमराज कलौनी, नेभ्ला सस्थापक शंकरदत्त जोशी, केन्द्रिय सदस्य टेक बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए भने अतिथिमा नेभ्ला सुदूरपश्चिम प्रदेश अतिरिक्त विभाग प्रमुख दिपक राज भट्ट, नेभ्ला पुर्व अध्यक्ष राम प्रसाद भट्ट, नेभ्ला प्रदेश सदस्य लक्ष्मी भट्ट, अर्जुन कार्की, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालगायतका अतिथि रहेका थिए...
बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथको नेतृत्वमा खपरेश्वर मन्दिरमा सरसफाई

बेलडाँडी गाँउपालिका उपाध्यक्ष नाथको नेतृत्वमा खपरेश्वर मन्दिरमा सरसफाई

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बेलडाँडीको खपरेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरीएको छ । शनिबार बेलडाँडी गाउँपालिका वडा नं २ स्थीत खपरेश्वर मन्दिर परिसरमा पालिका उपाध्यक्ष शान्ती नाथको पहलमा सरसफाई कार्यक्रम गरीएको हो । पालिका उपाध्यक्ष नाथको पहलमा सम्पन्न सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सामुदायीक विद्यालयका प्रधानाध्यापक, शिक्षक, पुर्व वडा अध्यक्ष तथा समाजसेवि र स्थानीयहरुको सहभागिता रहेको थियो । शनिबारको दिन विदाको सदुपयोग गर्दै स्थानीय समाजसेवि, शिक्षक, प्रहरी दाजुभाई र पुर्व वडा अध्यक्षहरुको सहकार्य र सहयोगमा मन्दिरपरिसरमा सरसफाई गरिएको उपाध्यक्ष नाथले बताईन् ।...
५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – पाचौ कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बेलौरी नगरपालिकाको आयोजना एव एनएनएसडब्लुएको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने नाराका साथ सुरु भएको पाँचौँ कञ्चनपुर सम्मेलन सम्पन्न भएको हो । बेलौरीमा सम्पन्न उक्त सम्मेलनले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पक्षमा १० बुँदे ‘बेलौरी घोषणापत्र’ जारी गरेको छ । दीगो विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र स्थानीय सरकारको सक्रिय भूमिका सुनिश्चित गर्नउक्त सम्मेलन आयोजना गरीएको छ । उक्त सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख उपप्रमुख सरकारी तथा गैरसरकारी संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, विज्ञ एवम् सरोकारवालाको सहभागिता रहेको थियो। सम्मेलनले आगामी दिनमा जिल्लामा हुने कुनै पनि प्राकृतिक वा मानवसृजित विपद् जोखिमको सामना गर्न तयारी, योजना र समन्वयलाई प्राथमि...
‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल

‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले आयोजना गरेको महोत्सव सम्पन्न भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीले ‘एलबिए फेष्ट ०८२’ भव्यताका साथ सम्पन्न गरेको हो । विद्यार्थीहरूको सिर्जनात्मकता, क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘एलबिए फेष्ट ०८२’ मा विद्यार्थीहरुले विभिन्न विधाका प्रदर्शनीहरू प्रस्तुत गरेका छन् । त्यसैगरी एलबिए फेष्टमा कला, विज्ञान, हस्तकला, तथा विभिन्न परिकारहरूको फुड स्टल राखेका छन । फेष्टमा विद्यार्थीहरुले सामुहिकरुपमा लगानी गरी व्यपार व्यवसाय गरेका छन् । उनीहरुले फुड स्टलबाट भएको आम्दानीको २५ प्रतिशत बाल अनाथालयमा दान गर्ने योजना रहेको बताए । कक्षागतरुपमा सामुहिक लगानी गरीएका फुडस्टलहरुले अभिभावकहरुलाई आकर्षण गरेको थियो । फेष्टमा ३५ वटा विभिन्न परिकारका खाद्य स्टल...
धर्मेन्द्र रानाको कुखुरा फर्मबाट दैनिक ४ हजार अण्डा उत्पादन

धर्मेन्द्र रानाको कुखुरा फर्मबाट दैनिक ४ हजार अण्डा उत्पादन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवक धर्मेन्द्र राना व्यवसायिक कुखुरा व्यवसायमा जुटेका छन । २६ बर्षिया राना १० बर्ष अघि सन ०१४ मा स्वदेशमा रोजगारी नपाएपछि मलेसिया गएका थिए । रोजगारदाताले एक काम भनेर अर्को काममा भिडाएपछि धोका पाएका राना एक बर्ष मात्रै काम गरेर स्वदेश फर्किए । मलेरियामको अण्डा उत्पादन कम्पनीमा उनका मामा चितराम राना काम गर्दै आएका थिए । मामा भेटन् जाँदा उनले त्यहाँ आधुनिक प्रविधिबाट अण्डा उत्पादन गरेको देखेर स्वदेशमा पनि अहिले अण्डा उत्पादनमा जुटेका छन । सम्भव रानाले कञ्चनपुर जिल्लामै आधुनिक९केजस्टक० प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका छन । पाँच बर्ष अघि ०७७सालतिर परम्परागत रुपमा अण्डा उत्पादन गर्ने कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट कुखुरा पालेका हुन । शुरुवातमा डेढ हजार कुखुरा पालेका रानाले अहिले आधुनिक प्रविधिबाट ४हजार कुखुरा पा...
नेकपा(एमाले)ले कञ्चनपुरका नौ वटै पालिकामा जनप्रदर्शन ग¥यो

नेकपा(एमाले)ले कञ्चनपुरका नौ वटै पालिकामा जनप्रदर्शन ग¥यो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –नेकपा एमालेले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकता विरुद्ध एकजुट बनौँ” भन्ने नाराका साथ मंगलबार नौ वटै पालिकाका विभिन्न स्थानमा बृहत जनप्रदर्शन गरेको हो । जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा गरीएको जनप्रदर्शन कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, पोलिटव्यूरो सदस्य एवं कञ्चनपुर जिल्ला ईञ्चार्ज निरुदेवि पाल, जिल्लास्तरीय नेताहरुले संबोधन गरेका थिए । उनीहरुले देशमा जेनजीको नाममा अराजक, आतंककारी क्रियाकलाप गरीएको र असंबैधानिक सरकार गठन भएको उल्लेख गर्दै सडक आन्दोलनबाट संसद पुनस्थापना गर्ने बताएका छन् । अहिलेको सरकारलाई असंवैधानिक सरकारको संज्ञा दिदै निर्वाचनको नाममा कर्मचारीलगायत पार्टीका नेताकार्यकर्ताहरुलाई धम्क्याउने ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज