×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

Breaking News 2

सुदूरपश्चिममा उदयदेव सहकारीले निरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

सुदूरपश्चिममा उदयदेव सहकारीले निरन्तर लगानी र निक्षेप बृद्धि गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–सुदूरपश्चिमको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे छ । २६ बर्षदेखि सहकारी क्षेत्रमा कार्यरत रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदेशमा लगानी र निक्षेप संकलन बृद्धि गदर््ै गईरहेकोे हो । केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर, कञ्चनपुर रहेको सहकारीको तथ्याङ्क अनुसार निरन्तर हरेक बर्ष बचत, शेयर पुँजी, लगानी, नाफा बृद्धि गर्दै आईरहेको छ । २६ हजार २ सय १८ सदस्य रहेकोे उक्त सहकारीले हालसम्म १ अर्ब, ९९ करोड, ६५ लाख, ३२ हजार ६९४ रुपैया बराबरको निक्षेप संकलन गरेको हो । जुन गत आर्थिक बर्षको तुलनामा १२।१२ प्रतिशतले बृद्धि भएको जनाएको छ । १अर्ब, ६३ करोड ३०लाख, १७ हजार, ४४८रुपैया ऋण लगानी गरेकोे सहकारीले गत बर्षको तुलनमा ७।४५ले बृद्धि गरेको छ । गत आर्थिक बर्ष ०८१÷०८२मा कुल २९ंकरोड, ३३लाख, ८१ हजार ६...
सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमतीबिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमतीबिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, २९भदौँ –२४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ महङगो गाडीमा तोडफोड आगजनी भएको हो । सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारी तोडफोड गरेर पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’ २३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालिम केनदै, हेभि ईक्...
नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक गरी पाच जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरबाट नक्कली भारतीय नोट सहित तिन विदेशी नागरीक र दुई नेपालीगरी पाँच जना पक्राउ परेका छन् । शुक्रबार राती जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नं. ३ जोनापुरस्थित रहेको नेपाली सेनाको श्री रणसिंह गण जोनापुर पोष्टले ग्ए१४ द्यज्२०७३ भारतीय नम्बर प्लेटको गाडि जाँच गर्दा १ सय ४७ थान भारतीय पाँचसयका नोटका रंगिन प्रतिलिपि(नक्कली नोट) भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए । उक्त गाडिमा भारतीय पाँच सयका नक्कली नोट बोकि रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पिछा गरीरहेको डिएसपि बोहराले बताए । गाडिमा सवार शुक्लाफाटा नगरपालिका वडा नंम्बर १ बन्साहका ३२ बर्षिय सौगात बहादुर सिंह, सोही ठाँउका २४ बषिय चन्द्र बोहरासहित तिन जना भारतीय नागरीक पक्राउ गरीएको सूचना अधिकारी बोहराले बताए । जिल्ला...
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औ अधिवेशन अन्तरगत भएको निर्वाचनमा पुर्व अध्यध्यक्षहरुको शक्ति निरिह भएको छ । पहिलो पटक अध्यक्ष पदमा निर्वाचन लड्दा ४२ मतले पराजित भएका पुष्पराज अवस्थीले दोस्रो पटक भने पुर्व अध्यक्षहरुको शक्ति देखाएर अध्यक्षमा दोहोरिन खोजेका निरञ्जन प्रसाद भट्टलाई १७ मतले हराएर अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । नो रिपिट र साना पुजिका व्यवसायीलाई गोलबद्ध गर्दै दोस्रो पटक चुनावमा होमिएका अवस्थीले कुल २८१ मत खसेकोमा १४९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले १३२ मत मात्रै ल्याए । १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई ४२ मतले हराएका थिए । बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मत अन्तरले हराउँदै बरिष्...
बेदकोटका एक युवा नहरमा बेपत्ता

बेदकोटका एक युवा नहरमा बेपत्ता

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –कञ्चनपुर जिल्लाको बेदकोटका एक युवा नदीमा बेपत्ता भएका छन् । मंगलबार दिउसो साढे चार बजेको समयमा बेदकोट नगरपालिका वडा नं. १० बल्मा नदीस्थीत नहरको स्पाम हाम फालेका बेदकोट १० का २० बर्षिय बलभद्र राना नदीमा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका अनुसार रानाको खोजि कार्य जारी रहेको छ । अस्थायी प्रहरी पोष्टका प्रहरी नायव निरिक्षक जगदिश भट्टको कमाण्डमा ३ जनाको टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरिक्षक सागर बोहराको कमाण्डमा १२ जनाको प्रहरी सहित सुदूरपश्चिम प्रहरी विपद व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक ललित सिह बिष्टको कमाण्डमा ६ जनाको प्रहरी टोली खोजतलास कार्यमा खटिएको छ ।...
सीमामा सशस्त्र प्रहरी पहरेदार हुँदा तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती

सीमामा सशस्त्र प्रहरी पहरेदार हुँदा तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
                                        महेन्द्रनगर–भारतसंग सीमा जोडिएको कञ्चनपुरका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी पहरेदार छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणको सरकारले जिम्मेबारी दिएको छ, तर सशस्त्र प्रहरीको नाकमुनीबार्टै डरलाग्दो तरिकाले खुलेयाम तस्करी भईरहेको छ । त्यो पनि सेटिङ्गमै प्रतिबन्धित अण्डा कुखुरादेखि व्यवसायिक समान खुलेयाम तस्करी भईरहेको छ । भारतसंग प्रत्यक्ष सीमा जोडिएको सीमावर्ती जिल्लाका वैद्य तथा अवैध खुला नाकाहरुबाट सेटिङ्गमै दिनरातमा खुलेयाम तस्करी हुँदा समेत नियन्त्रण गर्न कसैलार्ई मतलब नै छैन । सीमामा सशस्त्र प्रहरी तर अन्य सामुदायमा हुने अपराध नियन्त्रणका लागि खटिएको नेपाल प्रहरीलाई तस्करी रोक्न हम्मेहम्मे भएको छ । जिल्लाको उत्तरी भेग खल्लामछेट्टीदेखि दक्षिणी पुर्वी डोकेबजारसम्मको खुला नाकाहरुबाट अहिले प्रतिबन्धित कुखुरा, चल्ला, अण्डा, मा...
विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन० बिरुद्धमा निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षक एकै मञ्चमा देखिएका छन । शिक्षा विधेयक माग अघि सारेर विद्यालय बन्द गरेर सडक आन्दोलनमा होमिएका सरकारी विद्यालयका शिक्षक र निजी विद्यालयलाई गुठीमा लैजाने प्रस्ताव बिरुद्ध आन्दोलनमा होमिएका निजी विद्यालयका संचालक एक ठाँउमा देखिन थालेका हुन । ५भदौँ ०८२मा संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधी समितिले विद्यालय शिक्षा विधेयक पारित गरेपछि उक्त विधेयक बिरुद्धमा सडक आन्दोलनमा होमिएका निजी विद्यालयका संचालक, शिक्षक कर्मचारी र सरकारीका शिक्षक अब संगसंगै बिधेयक बिरुद्धमा देखिन थालेका छन । बुधबार महेन्द्रनगरमा प्याब्सन, एनप्याब्सनले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागि सरकारी विद्यालयका शिक्षक र निजी विद्यालयका संचालक एकमत देखिएका हुन । उनीहरुले उक्त विधेयक निजी ...
भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगरपालिका क्षेत्रका अवैध संरचना हटाउने कार्य फेरि सुरु गरिने बताएका छन् । दशैं तिहारपछि अवैध संरचना खाली गर्ने कार्य सुरु हुने नगर प्रवक्ता अवस्थीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भीमदत्त नगर विकास समितिको जग्गा अवैध अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य रोकिएको एक वर्ष बढी पुगेको छ । भीमदत्तले होटेल ओपेरा पछाडिमा संरचना हटाउन सुुरु गरी दुई वर्ष अघि अतिक्रमण खाली गर्ने अभियान सुरु गरेको थियो । अवैध संरचना निर्माण गरेकालाई दशैतिहार पर्खिने जानकारी दिएका छन् ।   तत्कालिन गृह मन्त्री रबि लामिछानेले देशभर अतिक्रमति सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेपछि भीमदत्तमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो । भीमदत्तका नगर प्रवक्ता अवस्थीले हटाउन बाँकी अवैध संरचना हटाउने बताएका हुन् । उनले अवैध संरच...
प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए । नेकपा(एमाले) पोलिटव्यू...
शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रर्दशन

शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रर्दशन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरमा शिक्षा विधेयक विरुद्ध निजी विद्यालय संगठन प्याब्सन, एनप्याब्सन, हिसान र एएफनमा आवद्ध विद्यालयहरुले स्कूल बस प्रदर्शन गरेका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका हुन् । भीमदत्त नगरपालिका ३ भाँसीबाट सुरु प्रदर्शन महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरिएको छ । भाँसीबाट ट्राफिक चोक हुँदै प्रशासन कार्यालय भएर महाकाली अस्पताल रोड हुदै बजार परिक्रमापछि भानु चोकामा पुगेर सकिएको छ । भानु चोकमा विद्यालयका सवारी साधन आ–आफ्नो विद्यालय फर्किएका छन् ।   विद्यालय शिक्षा विधेयकमा समवोश क्रमशः गैर नाफा मुलक बनाइने र पूर्ण छात्रबृत्तिको प्रावधान लिएर आन्दोलित छन् । एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति,...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज