×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

ट्रेन्डिङ

बेदकोटका एक युवा नहरमा बेपत्ता

बेदकोटका एक युवा नहरमा बेपत्ता

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –कञ्चनपुर जिल्लाको बेदकोटका एक युवा नदीमा बेपत्ता भएका छन् । मंगलबार दिउसो साढे चार बजेको समयमा बेदकोट नगरपालिका वडा नं. १० बल्मा नदीस्थीत नहरको स्पाम हाम फालेका बेदकोट १० का २० बर्षिय बलभद्र राना नदीमा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका अनुसार रानाको खोजि कार्य जारी रहेको छ । अस्थायी प्रहरी पोष्टका प्रहरी नायव निरिक्षक जगदिश भट्टको कमाण्डमा ३ जनाको टोली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरिक्षक सागर बोहराको कमाण्डमा १२ जनाको प्रहरी सहित सुदूरपश्चिम प्रहरी विपद व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक ललित सिह बिष्टको कमाण्डमा ६ जनाको प्रहरी टोली खोजतलास कार्यमा खटिएको छ ।...
जिल्लाको दक्षिणी भुगोलबाट एक्ला युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

जिल्लाको दक्षिणी भुगोलबाट एक्ला युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर-कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन । आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत माग्न खटिएका छन । जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा उनी एक्ला उम्मेदवार हुन । यस अघि १४औँ कार्य समितिको निर्वाचनबाट सदस्य पदमा सानदारका साथ जित हासिल गरेका युवा निर्माण व्यवसायी कार्की अहिले पदाधिकारी सहकोषाध्यक्षको दौडमा आफ्नो अपराजित यात्रा तय गर्न लागेका छन । डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय कार्की केदार निर्माण सेवा प्रालिका संचालक हुन । उनले स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत निर्माण क्षेत...
निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थी प्यानल पनि घोषणा गरिएको छ । संघको १५ औँ नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा अवस्थी प्यानल घोषणा गरिएको हो । सोमबार महेन्द्रनगरमा अवस्थी नेतृत्वमा निर्माण व्यवसायी संघको नेतृत्व पदाधिकारीका लागि प्यानल घोषणा गरिएको छ । अवस्थी नेतृत्वमा बरिष्ठ उपाध्यक्ष अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरेसिह ऐर, सहकोषाध्यक्ष चित्र कार्कीको उम्मेदवारी रहेको प्यानल घोषणा गरिएको छ । प्यानल घोषणा गर्दै अध्यक्षका उम्मेदवार पुष्पराज अवस्थीले साना व्यवसायीहरुलाई समेटनेदेखि निर्माण व्यवसायीहरुको साझा समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्न आफु नेतृत्वमा आउन चाहेको बताए । पुर्व उपाध्यक्ष समेत रहेका अवस्थी यस अघि अध्यक्षमा पराजित भएका थिए । आफुले...
सीमामा सशस्त्र प्रहरी पहरेदार हुँदा तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती

सीमामा सशस्त्र प्रहरी पहरेदार हुँदा तस्करलाई मालामाल, सर्वसाधारणलाई सास्ती

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
                                        महेन्द्रनगर–भारतसंग सीमा जोडिएको कञ्चनपुरका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी पहरेदार छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणको सरकारले जिम्मेबारी दिएको छ, तर सशस्त्र प्रहरीको नाकमुनीबार्टै डरलाग्दो तरिकाले खुलेयाम तस्करी भईरहेको छ । त्यो पनि सेटिङ्गमै प्रतिबन्धित अण्डा कुखुरादेखि व्यवसायिक समान खुलेयाम तस्करी भईरहेको छ । भारतसंग प्रत्यक्ष सीमा जोडिएको सीमावर्ती जिल्लाका वैद्य तथा अवैध खुला नाकाहरुबाट सेटिङ्गमै दिनरातमा खुलेयाम तस्करी हुँदा समेत नियन्त्रण गर्न कसैलार्ई मतलब नै छैन । सीमामा सशस्त्र प्रहरी तर अन्य सामुदायमा हुने अपराध नियन्त्रणका लागि खटिएको नेपाल प्रहरीलाई तस्करी रोक्न हम्मेहम्मे भएको छ । जिल्लाको उत्तरी भेग खल्लामछेट्टीदेखि दक्षिणी पुर्वी डोकेबजारसम्मको खुला नाकाहरुबाट अहिले प्रतिबन्धित कुखुरा, चल्ला, अण्डा, मा...
विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन० बिरुद्धमा निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षक एकै मञ्चमा देखिएका छन । शिक्षा विधेयक माग अघि सारेर विद्यालय बन्द गरेर सडक आन्दोलनमा होमिएका सरकारी विद्यालयका शिक्षक र निजी विद्यालयलाई गुठीमा लैजाने प्रस्ताव बिरुद्ध आन्दोलनमा होमिएका निजी विद्यालयका संचालक एक ठाँउमा देखिन थालेका हुन । ५भदौँ ०८२मा संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधी समितिले विद्यालय शिक्षा विधेयक पारित गरेपछि उक्त विधेयक बिरुद्धमा सडक आन्दोलनमा होमिएका निजी विद्यालयका संचालक, शिक्षक कर्मचारी र सरकारीका शिक्षक अब संगसंगै बिधेयक बिरुद्धमा देखिन थालेका छन । बुधबार महेन्द्रनगरमा प्याब्सन, एनप्याब्सनले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागि सरकारी विद्यालयका शिक्षक र निजी विद्यालयका संचालक एकमत देखिएका हुन । उनीहरुले उक्त विधेयक निजी ...
नेपाल आमाको मूर्ति निर्माणमा सरकारको उदासिनता

नेपाल आमाको मूर्ति निर्माणमा सरकारको उदासिनता

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला स्थित भम्केनी धाममा निर्माणाधिन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणमा सरकारले चासो दिएको छैन् । आर्थिक बर्ष २०८२÷८३ मा प्रदेश सरकारले विभिन्न ठाँउका ससाना मन्दिर निर्माणमा बजेट विनियोजन गरेपनि जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणमा बजेट विनियोजन गरेन् । नेपालका ऐतिहासिक प्रथम जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए । मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि सरकारबाट सहयोग नहुदा मूर्ति निर्माणमा कठिनाई भईरहेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री लगायत अधिकांस नेताहरुलाई भेटेरै मूर्ति निर्माणका लागि बजेट विनियोजन गरीदिन आग्रह गरेको...
बर्ड फ्लु भित्रिन नदिन कञ्चनपुर जिल्ला प्रशासनले ग¥यो यस्तो निर्णय

बर्ड फ्लु भित्रिन नदिन कञ्चनपुर जिल्ला प्रशासनले ग¥यो यस्तो निर्णय

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
                                  महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि कञ्चनपुर जिल्ला प्रशासनले जिल्लामा त्रित्रिन नदिन विभिन्न उपाय अपनाएको छ । भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमा बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समिति रहेको हुन्छ । त्यसपछि मंगलबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने लगायतका तिन ओटा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकबा...
भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगरपालिका क्षेत्रका अवैध संरचना हटाउने कार्य फेरि सुरु गरिने बताएका छन् । दशैं तिहारपछि अवैध संरचना खाली गर्ने कार्य सुरु हुने नगर प्रवक्ता अवस्थीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भीमदत्त नगर विकास समितिको जग्गा अवैध अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य रोकिएको एक वर्ष बढी पुगेको छ । भीमदत्तले होटेल ओपेरा पछाडिमा संरचना हटाउन सुुरु गरी दुई वर्ष अघि अतिक्रमण खाली गर्ने अभियान सुरु गरेको थियो । अवैध संरचना निर्माण गरेकालाई दशैतिहार पर्खिने जानकारी दिएका छन् ।   तत्कालिन गृह मन्त्री रबि लामिछानेले देशभर अतिक्रमति सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेपछि भीमदत्तमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो । भीमदत्तका नगर प्रवक्ता अवस्थीले हटाउन बाँकी अवैध संरचना हटाउने बताएका हुन् । उनले अवैध संरच...
प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए । नेकपा(एमाले) पोलिटव्यू...
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरद्धारा कुखुरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सतर्कता अपनाउन आग्रह

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरद्धारा कुखुरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सतर्कता अपनाउन आग्रह

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
                                                            महेन्द्रनगर–भारतीय सीमावर्ती सहर उद्यम सिंह नगरमा बर्ड फ्लु संक्रमण देखिएपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको हो । केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए । ‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने । उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज