×
Our website is made possible by displaying online advertisements to our visitors. Please consider supporting us by whitelisting our website.

राजनीति

बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन : सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन : सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर :  कञ्चनपुरको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । बिहीबार जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि पालिकाले चासो नदिएपछि प्रशासनलाई गुहार गरेको बताए । उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन । आफुहरुले निरन्तर जनचासोका विषयमा मुद्दा उठान गरेपनि पालिकाले चासो नदिएको उनको गुनासो छ । विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण गरेको जेनजीहरुको आरोप छ । जेनजी समुहका अगुवा लक्ष्मण दियालल...
स्वास्थ्य मन्त्रीमा डा रमेश आचार्यको सम्भावना

स्वास्थ्य मन्त्रीमा डा रमेश आचार्यको सम्भावना

Breaking News 2, राजनीति, समाचार
अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बरिष्ठ वैज्ञानिक तथा १०४ भन्दा बढी देशमा सेमिनार गरी सकेका र अन्तर्राष्ट्रिय सम्बन्ध रहेका नेपालको भ्रष्टाचार विरोधी अभियन्ता तथा GEN Z आन्दोलनलाई सहयोग गरी रहेका, covid-19 का चर्चित डा. रमेश आचार्यलाई स्वास्थ्य मन्त्री वा परराष्ट्र मन्त्रीमा नियुक्ति हुने संभावना रहेको छ। उहाँको अनुभव र योगदान केवल चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र सीमित छैन, उहाँले महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो। स्वास्थ्य मन्त्रीको रूपमा, उहाँले देशको सार्वजनिक स्वास्थ्य प्रणाली सुधार गर्ने, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्ने र नविन प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिने योजना ल्याउन सक्नुहुन्छ। त्यस्तै परराष्ट्र मन्त्रीको रूपमा, उहाँको अन्तर्राष्ट्रिय...
जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

जेनजी आन्दोलनका शहिदहरुका लागि मेधावि सेकेण्डरी स्कूलद्धारा श्रद्धाञ्जली सभा आयोजना

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा शहिद भएका सहिदहरुप्रति मेधावी सेकेण्डरी स्कूलका विद्यार्थीहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधबार बेलुका मेधावी सेकेण्डरी विद्यालयले शिक्षक शिवम बस्नेतको संयोजकत्वमा श्रद्धाञ्जली सभाको आयोजना गरी विद्यालयका विद्यालय, शिक्षक, कर्मचारी लगायतले आन्दोलनमा सहादत भएका शहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली दिएका हुन् । श्रद्धाञ्जली सभामा विद्यार्थीहरुले नेपालको नक्सा बनाई मौनबत्ति बालेर शहिदहरुको मृत्य आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा संवेदना प्रकट गरेको श्रद्धाञ्जली सभाका संयोजक शिक्षक शिवम बस्नेतले बताए । श्रद्धाञ्जली सभामा विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेलगायत शिक्षक ईन्दु भट्ट, अन्य शिक्षक, विद्यालय कर्मचारी, कक्षा ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको संयोजक बस्नेतले बताए । शिक्षक बस्न...
लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई समान्य प्रशासन मन्त्री बनाउन प्रधानमन्त्रीलाई राष्ट्रसेवक कर्मचारी चन्दको पत्र

लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई समान्य प्रशासन मन्त्री बनाउन प्रधानमन्त्रीलाई राष्ट्रसेवक कर्मचारी चन्दको पत्र

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– राष्ट्रसेवक कर्मचारी अनिल चन्दले लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्रीलाई पत्र लेखेका छन् । सामान्य प्रसासन मन्त्रालयमा अनुभवि, दक्ष र ईमान्दार व्यक्तित्वको आवश्यकता पर्ने कुराको उल्लेख गर्दै चन्दले सोमबार सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीलाई दिन उपयुक्त हुने सल्लाहसहित पत्र लेखेको हुन् । लोक सेवा आयोग महेन्द्रनगरका कम्प्युटर अपरेटर अनिल चन्दले आयोग अध्यक्ष मैनालीसंग सुशासन प्रशासन बनाउन थुप्रै अनुभव भएका कारण मन्त्री बनाउदा मन्त्रालयको गरीमा र प्रभावकारी बढ्ने पत्रमा उल्लेख गरेका छन् । मैनालीले लोक सेवा आयोगको अध्यक्ष हुदा आयोगको व्यवस्थापनदेखि लिएर सुशासन, प्रबद्धन, पारदर्शिता र दक्ष प्रशासनिक संरचना निर्माणमा महत्वपूर्ण योगदान गरेको कुराले सामान्य मन्त्रालयको नेतृत्व...
सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमतीबिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमतीबिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड र आगजनी

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कञ्चनपुर, २९भदौँ –२४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ महङगो गाडीमा तोडफोड आगजनी भएको हो । सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारी तोडफोड गरेर पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’ २३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालिम केनदै, हेभि ईक्...
निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थीले मारे बाजी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औ अधिवेशन अन्तरगत भएको निर्वाचनमा पुर्व अध्यध्यक्षहरुको शक्ति निरिह भएको छ । पहिलो पटक अध्यक्ष पदमा निर्वाचन लड्दा ४२ मतले पराजित भएका पुष्पराज अवस्थीले दोस्रो पटक भने पुर्व अध्यक्षहरुको शक्ति देखाएर अध्यक्षमा दोहोरिन खोजेका निरञ्जन प्रसाद भट्टलाई १७ मतले हराएर अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । नो रिपिट र साना पुजिका व्यवसायीलाई गोलबद्ध गर्दै दोस्रो पटक चुनावमा होमिएका अवस्थीले कुल २८१ मत खसेकोमा १४९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टले १३२ मत मात्रै ल्याए । १४औँ कार्य समितिका लागि २५ भदौँ ०७९मा सम्पन्न भएको निर्वाचनमा भट्टले अवस्थीलाई ४२ मतले हराएका थिए । बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना निकतमप्रतिस्पर्धी अमर बहादुर बमलाई ६२मत अन्तरले हराउँदै बरिष्...
निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थी प्यानल पनि घोषणा गरिएको छ । संघको १५ औँ नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा अवस्थी प्यानल घोषणा गरिएको हो । सोमबार महेन्द्रनगरमा अवस्थी नेतृत्वमा निर्माण व्यवसायी संघको नेतृत्व पदाधिकारीका लागि प्यानल घोषणा गरिएको छ । अवस्थी नेतृत्वमा बरिष्ठ उपाध्यक्ष अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरेसिह ऐर, सहकोषाध्यक्ष चित्र कार्कीको उम्मेदवारी रहेको प्यानल घोषणा गरिएको छ । प्यानल घोषणा गर्दै अध्यक्षका उम्मेदवार पुष्पराज अवस्थीले साना व्यवसायीहरुलाई समेटनेदेखि निर्माण व्यवसायीहरुको साझा समस्या पहिचान गर्दै समाधानका लागि पहल गर्न आफु नेतृत्वमा आउन चाहेको बताए । पुर्व उपाध्यक्ष समेत रहेका अवस्थी यस अघि अध्यक्षमा पराजित भएका थिए । आफुले...
विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

विद्यालय शिक्षा विधेयक बिरुद्ध निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षकको एक स्वर

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक९ऐन० बिरुद्धमा निजी विद्यालयका संचालक र सरकारी विद्यालयका शिक्षक एकै मञ्चमा देखिएका छन । शिक्षा विधेयक माग अघि सारेर विद्यालय बन्द गरेर सडक आन्दोलनमा होमिएका सरकारी विद्यालयका शिक्षक र निजी विद्यालयलाई गुठीमा लैजाने प्रस्ताव बिरुद्ध आन्दोलनमा होमिएका निजी विद्यालयका संचालक एक ठाँउमा देखिन थालेका हुन । ५भदौँ ०८२मा संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधी समितिले विद्यालय शिक्षा विधेयक पारित गरेपछि उक्त विधेयक बिरुद्धमा सडक आन्दोलनमा होमिएका निजी विद्यालयका संचालक, शिक्षक कर्मचारी र सरकारीका शिक्षक अब संगसंगै बिधेयक बिरुद्धमा देखिन थालेका छन । बुधबार महेन्द्रनगरमा प्याब्सन, एनप्याब्सनले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागि सरकारी विद्यालयका शिक्षक र निजी विद्यालयका संचालक एकमत देखिएका हुन । उनीहरुले उक्त विधेयक निजी ...
भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

भीमदत्तले अवैध संरचना हटाउन पुनः सुरु गर्ने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगरपालिका क्षेत्रका अवैध संरचना हटाउने कार्य फेरि सुरु गरिने बताएका छन् । दशैं तिहारपछि अवैध संरचना खाली गर्ने कार्य सुरु हुने नगर प्रवक्ता अवस्थीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भीमदत्त नगर विकास समितिको जग्गा अवैध अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य रोकिएको एक वर्ष बढी पुगेको छ । भीमदत्तले होटेल ओपेरा पछाडिमा संरचना हटाउन सुुरु गरी दुई वर्ष अघि अतिक्रमण खाली गर्ने अभियान सुरु गरेको थियो । अवैध संरचना निर्माण गरेकालाई दशैतिहार पर्खिने जानकारी दिएका छन् ।   तत्कालिन गृह मन्त्री रबि लामिछानेले देशभर अतिक्रमति सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेपछि भीमदत्तमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो । भीमदत्तका नगर प्रवक्ता अवस्थीले हटाउन बाँकी अवैध संरचना हटाउने बताएका हुन् । उनले अवैध संरच...
पत्रकार महासंघको ९औ बैठक बेदकोट ताल परिसरमा सम्पन्न

पत्रकार महासंघको ९औ बैठक बेदकोट ताल परिसरमा सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक कञ्चनपुर जिल्लाको धार्मिक पर्यटकिय स्थल बेदकोट ताल परिसरमा बसेको छ । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका वडा नं। ३ स्थीत बेदकोट ताल परिसरमा महासंघको ९औ बैठक सम्पन्न भएको हो । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा उपाध्यक्ष धर्मारोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट र सहसचिव गोकुल जोशीको उपस्थीति रहेको थियो । सदस्यहरुमा केशव भट्ट, दिनेश ओझा, विकास सिंह महता, माधव पौडेल, ऐश्वर्या कुवर, धन बहादुर विकको उपस्थीती रहेको थियो । पत्रकार महासंघका सल्लाहकार माधव धामीको बिशेष उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णय सर्वसम्मतरुपमा पारित गरको छ । बैठकले निम्नलिखित महत्वपूर्ण निर्णय पारित गरेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए । १. नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले कंचनपु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज