Advertisement

स्वास्थ्य

बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी जिल्लाको बेदकोट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरीएको हो । जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गर्ने क्रममा बेदकोट नगरपालिकामा यो कार्यक्रम गरीएको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए । यसले पालिकाभरीमा रहेका सबै बालवालिकाले सवै प्रकारका खोप पाएका छन भन्ने बुझिने भन्दै समन्वय प्रमुख बोहराले बेदकोट नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खोप कार्यक्रममा सहभागि हुने २० जना स्वयमसेविका, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वस्थ्इ संस्थ्याका प्रमुख हरुहरुलाई दोसल्ला ओडाएर अविर टिका लगाएर सम्मान गरीनुका साथै सम्मान पत्र प्रदान गरीएको बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमु...
मन्त्र अस्पतालद्वारा पहिलो पटक मेरुदण्डको सफल अप्रेसन

मन्त्र अस्पतालद्वारा पहिलो पटक मेरुदण्डको सफल अप्रेसन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धर्मा कुमारी रोकाया, कञ्चनपुर, कञ्चनपुरको एक निजी अस्पतालले भाँचिएको मेरुदण्डकोे सफल सल्यक्रिया (अप्रेसन) गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एक युवकको मेरुदण्डको सफल अप्रेसन गरेको हो । मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले अस्पताल स्थापनाको पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन गरेको बताए । डा.रोकायाका अनुसार ९ जेठ ०८२मा बुटबलदेखि महेन्द्रनगर आउने क्रममा सवारी साधन(बस) दुर्घटनामा परेर घाईते भएका बेदकोट नगरपालिका १का ३१ बर्षिया धिरेन्द्र खत्रीको मेरुदण्ड भाँचिएको थियो । घाईते खत्रीले कोहलपुर मेडिकल कलेजमा एमआरआई गर्दा मेरुदण्ड टुटेको देखिएपछि उपचार गर्न मन्त्र अस्पताल आएका थिए । खत्रीको हालै अर्थोपेडिक डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामी लगायतको चिकित्सक टोलीले सफल अप्रेसन गरेका छन । ...
कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने, आज फुटबल र आईतबारदेखि भलिबलको समुद्धघाटन हुने

कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने, आज फुटबल र आईतबारदेखि भलिबलको समुद्धघाटन हुने

Breaking News 1, samachar, अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कृष्णपुर नगरपालिकाको आयोजनामा दोस्रो कृष्णपुर मेयर कप फुटवल तथा प्रथम कृष्णपुर उपमेयर कप महिला प्रतियोगिता हुने भएका छन् । आजबाट दोस्रो कृष्णपुर मेयर कप फुटबल प्रतियोगिता हुदैछ भने १८गतेदेखि प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता हुदैछ । शुक्रबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र नगर उप प्रमुख द्रोपती रानाले संयुक्तरुपमा ट्रफि तथा मेडल सार्वजनिक गर्दै उक्त प्रतियोगिताको बारेमा जानकारी दिए । पछिल्लो समयमा समाजमा लागुपदार्थको कुलतमा युवयुवति लागिरहेको सन्दर्भमा ‘हाम्रो सामुहिक गोल लागु पदार्थ दुव्र्यसनको अन्त्य’ कृष्णपुर को शान खेलकुद मार्फत महिला सशत्तितीकरण अभियान भन्ने मुल नारा दिएर दोस्रो मेयर कप फुटबल प्रतियोगिता कृष्णपुर–०६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आयोजना आजबाट सञ्चालन हुनेछ । त्यसैगरी प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आईतबा...
शनिबारदेखि खुला मञ्चमा बृहत योग शिविर संञ्चालन हुदैं

शनिबारदेखि खुला मञ्चमा बृहत योग शिविर संञ्चालन हुदैं

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । महेन्द्रनगरको खुलामञ्चमा बृहत योग शिविरको आयोजना गरिएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –४ स्थिीत खुल्ला मञ्चमा ‘‘गरौं योग, रहौं निरोग, जीवन बचाऔं, संस्कारी बनौं,’’ भन्ने मुल नाराका साथ जेष्ठ १७ गते देखि २३ गते सम्म एकहप्ते निःशुल्क वृहत योग विज्ञान शिविरको आयोजना गरीएको हो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा हुने शिविरमा प्रमुख प्रशिक्षण पुज्या साध्वी डा.देवविजयाको पावन मार्गदर्शनमा प्रशिक्षक पतञ्जली नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेव मिश्रलगायतले प्रशिक्षण गर्ने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोजराज भट्टले पत्रकारसम्मेलनमार्फत जानकारी दिए । १७ गते बाट सञ्चालने हुने वृहत योग शिविरको उद्दघाटन समारोहमा आर्थिक मामिला मन्त्री बहादुर थपाको प्रमुख आथि...
स्थानीय कृषक तथा व्यपारीविचस्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न

स्थानीय कृषक तथा व्यपारीविचस्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया सम्पन्न भएको छ । आईतबार दैजीस्थीत हाईवे ग्रिन होटेल एण्ड लजमा कृषि उत्पादन पकेट क्षेत्र विकास तथा बजारीकरणका लािग स्थानीय कृषक तथा व्यपारीविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना बेदकोट नगरपालिका कार्यालय तथा कनेक्ट परियोजना कार्यक्रम साझेदारी र कृषिज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रमको सभातित्व बेदकोट उपभोक्ता समिति अध्यक्ष भानमति खडायतले गरेका थिए भने प्रमुख अतिथि बेदको गरपालिकाका प्रमुख भोजराज बोहरा रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा शुक्लाफाटा मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति अध्यक्ष लवदेव विष्ट रहेका थिए । त्यसैगरी कार्यक्रममा हिमाली प्रकृतिका वरिष्ट कार्यक्रम अधिकृत श्रीराम घिमिरे, कनेक्ट परियोजनाका प्रमुख, कृर्...
आर्थिक अभावमा क्यान्सरपीडित सुदूरका युवा जमन कार्की संकटमा

आर्थिक अभावमा क्यान्सरपीडित सुदूरका युवा जमन कार्की संकटमा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर । आर्थिक अभावमा सुदूरपश्चिम प्रदेश दार्चुलाका एक युवा संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका महाकाली नगरपालिका २पण्डोराका जमन सिह कार्की संकटमा परेका हुन । कार्की चार महिनादेखि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा उपचारार्थ छन । कञ्चनपुर महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी समेत रहेका कार्की हाल बुटबल बस्दै आएका छन । उनी क्यान्सर रोगसंग लडिरहेका छन । आर्थिक अभावमा कार्कीको उपचार संकटमा परेको परिवारजनले जनाएका छन । दार्चुलाका किसान लालसिह कार्कीका छोरा जमन सिह कार्कीको उपचारमा भएको पैशा सकिएपछि संकटमा परेका हुन । क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिह भण्डारीले उनको उपचारका लागि लाखौँ रकम खर्च भईरहेको बताए । ‘भएको पैशा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त त्यो पैशा पनि सकियो, अस्पतालमा अझै पैशा ...
सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सूरु

सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सूरु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–नेपाल सरकारको २०३० मा रेविज उन्मुलन गर्ने लक्ष्यलाई मध्यनजर राख्दै भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुरले सामुदायिक कुकुरहरुलाई रेविज सुई लगाउने अभियान सुरु गरेको छ । आईतबार महेनद्रनगरको मदनचोकमा भेटेरीनरी अस्पतालका तथा पशुविज्ञ केन्द्रका प्रमुख श्याम सिंह खड्काले सामुदायिक कुकुरलाई रेविज विरुद्धको सुई लगाएर अभियानको सुरुवात गरेका हुन् । उहाले राष्ट्रिय स्तरकै अभियान अन्तरगत सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईरहेको बताउनभयो । ‘यो अभियान राष्ट्रिय स्तरकै कार्यक्रम हो । आज हामीले आज महेन्द्रनगरको मदनचोकबाट अभियानको सुरुवात गरेका छौ, यो सुरुवात हो,’ कार्यालय प्रमुखले भन्नुभयो ‘जिल्लाका सबै पालिका र जाहाँ जहाँ सम्भवहुन्छ त्यहा अभियान सञ्चालन गछौ ।’ https://youtu.be/miHvzDOJyHs?si=1SKuG6ubozm_9Tkq उहाँले सबै कुकुरहरुलाई निशुल्क रेविजविरुद्धको...
कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ । मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन । गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ । उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो । भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन् । अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन् । गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियोग्राम ९इको० जाँच सेवा उपलब्ध छ। गेटा अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्ने तयारी समेत गरेको छ। गेटा अस्पतालका निर्देशक प्रमोद यादवले गेटा क्याथ ल्याब सञ्चालनको तयारीमा रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक गेटा अस्पतालमा क्याथ ल्याब...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, कर्णाली, खेलकुद, गण्डकी, मनोरञ्जन, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँले अगाड...
प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाद्धारा २७ औं स्थापना दिवसको अवसरमा अनाथालयमा फलफुल, खाद्यान्न तथा शैक्षिक सामाग्रि वितरण

प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाद्धारा २७ औं स्थापना दिवसको अवसरमा अनाथालयमा फलफुल, खाद्यान्न तथा शैक्षिक सामाग्रि वितरण

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले २७ औं स्थापना दिवसको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल, खाद्यान्न र शैक्षिक सामाग्रि वितरण गरेको हो । मंगलबार आफ्नो २७ औं स्थापना दिवसको अवसरमा प्रेसचौतारी नेपाल कञ्चनपुर शाखाले एक औपचारीक कार्यक्रमको आयोजना गरी भीमदत्त नगरपालिका ४ स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल, खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेका हो ।   कार्यक्रममा प्रमुख अतिथी नेकपमा एमाले पालिटव्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पुर्व मुख्य मन्त्री राजेन्द्र सिह रावल रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुकरा शाखा प्रमुख लक्ष्मण पन्तको सभापतित्व रहेको थियो । त्यसैगरी उक्त कार्याक्रममा चौतारी कार्य समिति पदाधिकारी, सदस्य तथा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।   नेकपा एमाले पोलिटव्युरो सदस्य एवं सुदूरपश्चि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज